Laxman Malla

Laxman Malla Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Laxman Malla, Digital creator, Rampur, Tansen.

01/06/2025

मौनता सधैं सहमतिको संकेत होइन।

कहिले काहीं मौनता थकानको संकेत हो, असहय आत्मसमर्पणको संकेत हो, तीव्र क्रोधको कारणले केही गर्न नसक्ने संकेत हो। लामो समय पर्खिएपछि पनि नपाउने संकेतहरू हो।

15/04/2025

विवाहहरु भव्य बन्दै गएका छन र सम्बन्धहरु कमजोर हुँदै गएका छन्।

🙏
31/12/2024

🙏

बूढो चरा एक्लै बसिरहेको छ गुँडमा,के बचेराले माउ उडाउन जानेको छैन?Pradip Rodan
15/10/2024

बूढो चरा एक्लै बसिरहेको छ गुँडमा,
के बचेराले माउ उडाउन जानेको छैन?
Pradip Rodan

Address

Rampur
Tansen

Alerts

Be the first to know and let us send you an email when Laxman Malla posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Laxman Malla:

Share