Kanxa

Kanxa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kanxa, Digital creator, Taplejung.

12/09/2025

नेपाल प्रहरीले आन्दोलनका क्रममा घटेका विभिन्न घटना, आगजनी, लुटपाट, घटनाहरुसंग सम्बन्धिन तस्बिर भिडियो र सामाजिक सन्जालको link हरु nepalpoliceinfo@gmail. com मा send गर्न भनेको छ!

Notice in comment!

10/09/2025

डिल्लीबजार कारागारमा तनावको स्थिति, कैदीहरू निस्किन खोजेपछि यसरी रोक्यो सेनाले !!!





Via

आउनुहोस्..हातेमालो गरौ नयाँ नेपाल निर्माण भुइँबाट सुरु गरौँ..।आमाको घाउ निको पार्नु हाम्रो पुस्ताको दायित्व हो..।हामी सब...
10/09/2025

आउनुहोस्..हातेमालो गरौ नयाँ नेपाल निर्माण भुइँबाट सुरु गरौँ..।
आमाको घाउ निको पार्नु हाम्रो पुस्ताको दायित्व हो..।
हामी सबै मिलेरै उज्यालो भविष्य लेख्न सक्छौँ..।
“जय नेपाल!”🇳🇵

डिल्ली बजार कारागारबाट पनि कैदीहरु निस्किने प्रयास गरेका छन् । कारागारभित्रबाट बाहिर निस्किएपछि नेपाली सेनाले गेटमै रोके...
10/09/2025

डिल्ली बजार कारागारबाट पनि कैदीहरु निस्किने प्रयास गरेका छन् । कारागारभित्रबाट बाहिर निस्किएपछि नेपाली सेनाले गेटमै रोकेको छ ।
यसमा तपाइहरुको बिचार ब्यक्त गर्नुहोला 🙏🙏🙏

हत्यारा र भ्रष्टहरुको सब फाइल अख्तियार, अदालत र सिङ्गदरवार भित्र थियो। तिनले सत्ता र शक्तिको दुरुपयोग गरेर आफ्नो फाइल नख...
09/09/2025

हत्यारा र भ्रष्टहरुको सब फाइल अख्तियार, अदालत र सिङ्गदरवार भित्र थियो। तिनले सत्ता र शक्तिको दुरुपयोग गरेर आफ्नो फाइल नखोली अरुको मात्र खोलेर राखेका थिए। लुकाएका थिए, त्यो कुनै दिन खुल्ने वाला थियो। प्रमाण त्यही भित्र थियो। तर अफसोच, ठ्याक्कै त्यही त्यही ठाउँहरुमा छानी छानी आगो लगाइयो। सायद ती सब फाइल सदाका लागि जलेर सिद्धिए। यो दुर्भाग्य भो तर तिनीहरु यसबाट उम्कन पाउने छैनन्। आज अध्यारो छ, भोलि उज्यालो आउने पक्का छ 🙏🏻





09/09/2025

आपतकालीन सार्वजनिक सुरक्षा सूचना !

अहिले नेपालको अवस्था गम्भीर छ। सरकारले काम गर्न नसक्दा कानुन व्यवस्था पूर्ण रूपमा ध्वस्त भएको छ । फलस्वरूप जेलहरू सुरक्षा बिना छोडिएका छन् र ठुलो सङ्ख्यामा अपराधीहरू भागेर समाजमा घुसेका छन् ।

यसको अर्थ हो:

- नागरिकहरूको सुरक्षा गर्न हाल कुनै सुरक्षा बल छैन ।

- सडकहरू असुरक्षित हुन सक्छन्, विशेष गरी रातमा ।

- लुटपाट, डकैती र हिंसा जस्ता आपराधिक गतिविधिहरू अचानक बढ्न सक्छन् ।

त्यसैले तपाईंको र तपाईंको परिवारको सुरक्षाको लागि:

१. सबै ढोका र झ्यालहरू सुरक्षित रूपमा बन्द गर्नुहोस् ।

२. अति आवश्यक नभएसम्म यात्रा नगर्नुहोस् ।

३. आफ्नो परिवार र छिमेकीहरूसँग सँगै रहनुहोस्; एक्लै नहुनुहोस् ।

४. आपतकालीन अवस्थामा आवश्यक सामानहरू (खाना, पानी, औषधि, नगद) तयार राख्नुहोस् ।

५. अपरिचितहरूलाई विश्वास नगर्नुहोस् वा आफ्नो घरमा प्रवेश गर्न नदिनुहोस् ।

६. आफ्नो छिमेक वरपर कुनै पनि असामान्य गतिविधिप्रति सतर्क रहनुहोस् ।

⚠ कृपया यो सन्देशलाई गम्भीरतापूर्वक लिनुहोस् । आफू, आफ्नो परिवार र समुदायलाई बचाउनुहोस् । ⚠

09/09/2025

कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु राणा दुवै जनालाई घरमै GenZ टिमले कब्जा गरी कुटपिट गरेका थिए ।
त्यसपछी नेपाली सेना, सशस्त्र प्रहरीले उद्धार गर्दै !!!





09/09/2025

उच्छृंखल गतिविधि भए खबर गर्न सेनाले जारी गर्‍यो हेल्पलाइन
#नेपाली सेनाले आफ्नो घर वरपर कुनै उच्छृंखल क्रियाकलाप भएमा तत्काल खबर गर्न अनुरोध गरेको छ । जसका लागि नेपाली सेनाको हेल्प लाइन 01-5979000 मा जानकारी दिन नम्बर जारी गरिएको छ ।


09/09/2025

#यसरी_जलिरहेछ_सिंहदरबार 😪😪😪

हामिले आफ्नै सम्पत्तिलाई चिनेनौ र आफैले नष्ट गर्यौ !!!
कस्ले जित्यो कसले हार्यो समयले बताउला तर अहिले जलिरहेको यो भवन साथै अरु भवनहरु देख्दा आज देश हारेको महसुस गरिरहेका छौ !!!

यो नेपालीको पसिनाको कमाइबाट बनेको सिंहदरबार थियो ।
यो न कुनै पार्टीको थियो न कुनै व्यक्तिको यो नेपालको थियो र नेपालीको थियो ।
यसलाई आगो लगाएर सायद हामी हाँस्न सक्दैनौ अब यसलाई फेरि बनाउनु पर्यो भने तपाईं हाम्रो नै पसिनाले कमाएको पैसा खर्च हुने हो । यो दृश्य हेर्न निकै नै गाह्रो महसुस भएको छ ।








 #यसरी_जलिरहेछ_सिंहदरबार 😪😪😪यो नेपालीको पसिनाको कमाइबाट बनेको सिंहदरबार थियो । यो न कुनै पार्टीको थियो न कुनै व्यक्तिको ...
09/09/2025

#यसरी_जलिरहेछ_सिंहदरबार 😪😪😪

यो नेपालीको पसिनाको कमाइबाट बनेको सिंहदरबार थियो ।
यो न कुनै पार्टीको थियो न कुनै व्यक्तिको यो नेपालको थियो र नेपालीको थियो ।
यसलाई आगो लगाएर सायद हामी हाँस्न सक्दैनौ अब यसलाई फेरि बनाउनु पर्यो भने तपाईं हाम्रो नै पसिनाले कमाएको पैसा खर्च हुने हो । यो दृश्य हेर्न निकै नै गाह्रो महसुस भएको छ ।








09/09/2025

Its 10 PM. Nepal Army will be on the roads to take care of the situation. Please support them by staying inside and pass the message to all of those who are outside.

There is no electricity in many places as well. Let’s hope this is restored soon as well as it is important for hospitals and other needed organisations.

09/09/2025

🙏🙏🙏

Address

Taplejung
LIBANG

Website

Alerts

Be the first to know and let us send you an email when Kanxa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share