its me RAJIV

its me RAJIV || असम्भव केही छैन, बस आफुलाइ विश्वास गर्नुस् ||

17/03/2026

तिमी जस्तै सुन्दर । ❤️

16/03/2026

यो फूल जस्तै फूलिरहनु ल । ❤️

15/03/2026

Yetti hai kura❤️

02/02/2026

जवानीमा जिम्मेवारीको बोझ परेसी मान्छे मातिदैन, परिपक्व हुन्छ ।

तिनजुरे, मिल्के, जलजले हुँदै यात्रा गर्नुभएको छ भने यो ठाउँ त पक्कै देख्नुभयो होला । के भन्छ यो ठाउँको नाम ? कमेन्ट गर्न...
13/01/2026

तिनजुरे, मिल्के, जलजले हुँदै यात्रा गर्नुभएको छ भने यो ठाउँ त पक्कै देख्नुभयो होला । के भन्छ यो ठाउँको नाम ? कमेन्ट गर्नुस् ल !

29/12/2025

'हाम्रोमा हिमाल त आकाशमा छ'
MERA Peak !
View from Lhonak on the way Kanchenjungha Base Camp |

18/12/2025

Gupha Pokhari, Sankhuwasabha | गुफा पोखरी, संखुवासभा |

Gupha Pokhari (Cave Pond) is a sacred, high-altitude natural lake (2,890m) in Nepal's Sankhuwasabha District.
17/12/2025

Gupha Pokhari (Cave Pond) is a sacred, high-altitude natural lake (2,890m) in Nepal's Sankhuwasabha District.

20/11/2025

याङ्वरक पाँचथर-Yangwarak Panchthar |

तल छिरुवा बगर (पहिले टुरिष्टहरुको क्याम्पिङ साइड) फक्ताङलुङ गाउँपालिका ताप्लेजुङ को कृषि तथा पशुपन्छी अध्ययन केन्द्र | ब...
14/11/2025

तल छिरुवा बगर (पहिले टुरिष्टहरुको क्याम्पिङ साइड) फक्ताङलुङ गाउँपालिका ताप्लेजुङ को कृषि तथा पशुपन्छी अध्ययन केन्द्र | बिचमा तमोर नदी तरेर पारी नुगदेन खेत | अनि नुवाखोला पारी युखाबो | अलि माथी सेगुङ्वा | त्यसपछी पर साप्चुङ्वा, सेतोबा र खानी गाउँ |

Address

Taplejung
57500

Website

Alerts

Be the first to know and let us send you an email when its me RAJIV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category