Radio Taplejung

Radio Taplejung विकास र परिवर्तनको आधार हाम्रो सञ्चार।रेडियो ताप्लेजुङ ९४.० मेगाहर्ज ।
(1)

फुङफुङ्गे सामुदायिक क्षेत्रमा सरसफाई साथै वृक्षरोपण गरि मनाईयो सामुदायिक वन दिवस
10/08/2026

फुङफुङ्गे सामुदायिक क्षेत्रमा सरसफाई साथै वृक्षरोपण गरि मनाईयो सामुदायिक वन दिवस

प्रिशा बस्नेत , साउन २५ गते । मिक्वाखोला गाउँपालिकामा आज फुङफुङ्गे सामुदायिक क्षेत्रमा सरसफाई साथै वृक्षरोपण

ताप्लेजुङको मिक्वा खोला गाउँपालिका–४ अन्तर्गत पापुङ क्षेत्रमा निर्माणाधीन मेवा चाङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाले जोख...
09/08/2026

ताप्लेजुङको मिक्वा खोला गाउँपालिका–४ अन्तर्गत पापुङ क्षेत्रमा निर्माणाधीन मेवा चाङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाले जोखिमयुक्त गोरेटो बाटो प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। आयोजनाअन्तर्गत पापुङ क्षेत्रको टावर नम्बर ५२ मा सिभिल फाउन्डेसन निर्माणको काम भइरहेको र निर्माणका क्रममा ढुङ्गा तथा अन्य निर्माण सामग्री खस्ने उच्च जोखिम रहेकाले उक्त बाटो प्रयोग नगर्न आग्रह गरिएको हो।
कस्मिक इलेक्ट्रिकल लिमिटेडले जारी गरेको सार्वजनिक सूचनाअनुसार निर्माण अवधिभर मिक्वा खोला गाउँपालिका–४ को टेम्बा बजार–सैनिक क्याम्प–झोलुङ्गे पुल–बाल्देनबीर गाउँ जाने गोरेटो बाटो प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध छ।
निर्माण कार्य सम्पन्न नभएसम्म उक्त बाटो प्रयोग गर्दा दुर्घटनाको जोखिम रहने भएकाले वैकल्पिक बाटो प्रयोग अनुरोध गरेको छ ।

08/08/2026

साहित्य सर्जकहरु संगको बिशेश साहित्यिक कार्यक्रम ।।

08/08/2026

कथा संग्रह बिमोचन तथा साहित्यिक कार्यक्रमको निमन्त्रणा !।

08/08/2026

साहित्यिक कार्यक्रमको निमन्त्रणा !।

08/08/2026

स्थानीय तह पुनः संरचना एमाले कांग्रेस मिल्दा ल्याइएको एजेन्डा रास्वपाले गर्नुपर्छ भन्दा किन हुँदैन ???
पुरा भिडियो :- https://youtu.be/O62C89xezjs?si=djVR6ULSdg-luKSc

07/08/2026

ताप्लेजुङ गोल्डकप को टिकट महँगो भएको हो ???
राजनीतिक दलका नेता के भन्छन् !?

07/08/2026

कोशी प्रदेशका पूर्व मन्त्री बलबहादुर साम्सोहाङलाई प्रश्न,:- ताप्लेजुङमा अव कतिवटा पालिका हुनुपर्छ ???

06/08/2026

संविधानसभा सदस्य सञ्चपाल मादेनलाई प्रश्न, स्थानीय तह फेरिरहने गरी संविधान बनाउनु भएको थियो ? कसरी बनेको थियो ताप्लेजुङमा नौ पालिका ?

06/08/2026

१८ वर्षदेखि ५८ वर्षसम्म जिविसमा बिताएका दुर्गा श्रेष्ठ:- कसरी चल्थ्यो जिविस ?? कसरी चल्थ्यो काम कारवाही ?

Address

Taplejung

Alerts

Be the first to know and let us send you an email when Radio Taplejung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Taplejung:

Shortcuts

Share