
05/01/2025
PABSON तेह्रथुममको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष होमबहादुर श्रेष्ठ, उपाध्यक्ष पुर्ण याक्खा, सचिव सुवास ढुंगाना, कोषाध्यक्ष सुरज लिम्बू , सदस्य सुनिता लिम्बू , फुलमाया चोङ्बाङ र खेम पन्धाक, सल्लाहकार समितिमा सेविका कार्की र दिलबहादुर लामा, महाधिवेशन प्रतिनिधि होम पारघरी सर्वसम्मत चयन हुनुभएकोमा नव निर्वाचित सम्पूर्ण कार्य समितिका पदाधिकारी हरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।