Ai Nepal

Ai Nepal Real Voice. Real Impact.

Political Analysis, Public Reaction Videos, News Reports ETC — सबै एउटै प्लेटफर्ममा 💥
👉 तथ्यमा आधारित विश्लेषण
👉 छिटो, भरपर्दो र दमदार न्यूज अपडेट
👉 क्रिएटिभ भिडियो, भाइरल कन्टेन्ट
💬 Follow गर्नुहोस् र जोडिनुहोस् —Real News.

प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्ने भएका छन्।
02/09/2026

प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्ने भएका छन्।

Green army आखिर हो के ? हिजोबाट मानिसहरुबीच प्रश्न उठिरहेको देखिन्छ ।यो नामको पछाडि यस्तो उद्देश्य रहेछ! ‘Green’ अर्थात्...
02/09/2026

Green army आखिर हो के ? हिजोबाट मानिसहरुबीच प्रश्न उठिरहेको देखिन्छ ।
यो नामको पछाडि यस्तो उद्देश्य रहेछ!
‘Green’ अर्थात् हरियाली र ‘Army’ अर्थात् जोगाउने अभियान—हरियाली तथा वातावरण संरक्षण गर्ने उद्देश्यले २०७० सालमा स्थापना भएको संस्था हो ‘ग्रीन आर्मी’।
नाम आर्मीको, उद्देश्य भने प्रकृति जोगाउने—हरियाली बचाउने अभियान रहेको पाइएको छ!

02/09/2026

पेटीकोटे उदारो मुख्खे मुन्त्री र QR सर्वोच्च नेता बीच किन खटपट भएको होला खास ..??🤔 थाहा छ भने कमेन्टमा भन्नु परो👇

रसुवाको टिमुरेमा एउटै स्थानबाट ९८ वटा श'व फेला! 💔बाढी–पहिरोमा पुरिएकाहरूको खोजीका क्रममा सुरक्षा निकायले टिमुरेमा एउटै स...
01/09/2026

रसुवाको टिमुरेमा एउटै स्थानबाट ९८ वटा श'व फेला! 💔

बाढी–पहिरोमा पुरिएकाहरूको खोजीका क्रममा सुरक्षा निकायले टिमुरेमा एउटै स्थानबाट ९८ वटा श'व फेला पारेका छन्। 🙏

01/09/2026

अब यो ठाउँमा हामीलाई कहिल्यै निद्रा लाग्दैन…! 😢💔

01/09/2026

VIP Qr श्रमदाताहरु रसुवा, तिर्सुलीमा गयोकी गएन..? कसैले देख्नु भयो कि 🤔 if सरकारले पैसा उठाउन नरोकेको भए अहिले धेरै जना त्यहाँ हुने थियो कि 🤔 गल्ती गर्यो सरकारले Qr रोकेर !

बाढीले क्षतिग्रस्त विद्यालय पुनः सञ्चालनमा चौधरी फाउण्डेसनको सहयोग! नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका १,६०...
01/09/2026

बाढीले क्षतिग्रस्त विद्यालय पुनः सञ्चालनमा चौधरी फाउण्डेसनको सहयोग!
नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका १,६०० विद्यार्थीको पढाइ सुचारु गर्न चौधरी फाउण्डेसनले स्मार्ट बोर्ड, ल्यापटप, प्रोजेक्टर, इन्टरनेट, फर्निचर, स्कुल ब्याग र स्टेसनरीलगायत सामग्री उपलब्ध गराउने भएको छ।

२ महिनाको बच्चासहित परिवारको उद्धार! 🙏स्याफ्रुबेँसीबाट उद्धार गरिएका परिवारलाई धुन्चे हुँदै काठमाडौं सुरक्षित ल्याउने तय...
01/09/2026

२ महिनाको बच्चासहित परिवारको उद्धार! 🙏
स्याफ्रुबेँसीबाट उद्धार गरिएका परिवारलाई धुन्चे हुँदै काठमाडौं सुरक्षित ल्याउने तयारी गरिएको छ। विप'द्का बीच उद्धार कार्य जारी छ।

01/09/2026

यदि काम र कानुनको आधारमा छान्नु परे कस्लाई..??
1- QR पिता हर्क साम्पाङ
2- PM बालेन साह
3- सभापति रवि लामिछाने👇

31/08/2026

काठमाडौंमा बागमती नदीको सतह सतर्कता तह पार!
गौरीघाट जलमापन केन्द्रमा बागमती नदीको जलसतह सतर्कता तह पार गर्दै बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई बिहानसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

Address

Taplejung
Taplejung
57500

Alerts

Be the first to know and let us send you an email when Ai Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share