
16/10/2022
अमेरिकी दूतावास कन्सुलर #भिसा च्याट
डाइभर्सिटी भिसा (डिभी) सम्बन्धी अनलाइन कुराकानी भोली:
के तपाईसँग डिभी सम्बन्धित प्रश्नहरू छन्?
हाम्रो कन्सुलर अधिकारीले भोलि तपाईंका संयुक्त राज्य अमेरिका डिभीसँग सम्बन्धित प्रश्नहरूको जवाफ २ बजे प्रतक्ष्य दिनेछन्।तपाईंका प्रश्नहरू तल पोस्ट गर्नुहोस्।
U.S. Embassy Consular TOMORROW:
Do you have questions related to U.S.Diversity Visas?
Our Consular Officer will answer your questions live at 2:00 PM related to the United States Diversity Visas. Post your questions below!