Raju Sejwal

Raju Sejwal कसैलाई जित्ने रहर छैन , कसैसँग हार्ने मन पनि छैन बस आफ्नो बाटोमा हिँड्नु छ र आफ्नै पहिचान बनाउनु छ ।
(1)

✍️देशभरिका स्थानीय तहमा विद्यालय समय एउटै गर्ने सम्बन्धमा ।
01/06/2026

✍️देशभरिका स्थानीय तहमा विद्यालय समय एउटै गर्ने सम्बन्धमा ।

 #आर्थिक सर्वेक्षण २०८२/८३ मा शिक्षा #महत्त्वपूर्ण
30/05/2026

#आर्थिक सर्वेक्षण २०८२/८३ मा शिक्षा
#महत्त्वपूर्ण

30/05/2026

अब ढुकढुक हुने हाेईन : ढुक्क हुनुहाेस् तर भर नपर्नुहाेस् ।

30/05/2026

#सरकारि जागिर हुनेहरूकाे तलब बढेपछिकाे excitement 😀😀😀😀

✍️आर्थिक सर्वेक्षण०८२/८३ ✍️बजेट आ व ०८३/८४ मा शिक्षा सम्बन्धि जानकारि। #शिक्षकसेवाआयाेगतयारि    #शिक्षाअधिकृत  #प्राविधि...
30/05/2026

✍️आर्थिक सर्वेक्षण०८२/८३
✍️बजेट आ व ०८३/८४
मा शिक्षा सम्बन्धि जानकारि।
#शिक्षकसेवाआयाेगतयारि

#शिक्षाअधिकृत
#प्राविधिकसहायक

 #आर्थिक वर्ष २०८३/८४ को बजेट ।मुख्य विषयवस्तु र कार्यक्रमका हाइलाईट
30/05/2026

#आर्थिक वर्ष २०८३/८४ को बजेट ।
मुख्य विषयवस्तु र कार्यक्रमका हाइलाईट

✍️आ व ०८३/८४ काेे बजेटमा शिक्षा ।
29/05/2026

✍️आ व ०८३/८४ काेे बजेटमा शिक्षा ।

29/05/2026

आ व०८३/८४ काेे बजेट‎मा शिक्षा
‎अर्थमन्त्री स्वर्णिम वाग्लेले पेश गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमा शिक्षाबारे समेटिएका मुख्य बुँदाहरु :

‎• शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन (१०.२८%)
‎• वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला विश्वविद्यालयमार्फत अध्ययन गर्ने सुविधा दिइने
‎• उत्कृष्ट विदेशी विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न प्रोत्साहन गरिने
‎• विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शिक्षालाई नवप्रवर्द्धन र सीपमूलक बनाइने
‎• सम्पूर्ण शिक्षण संस्थामा सफा शौचालय अभियान सञ्चालन गरिने

✍️सार्वजनिक संस्थान
29/05/2026

✍️सार्वजनिक संस्थान

Address

Taulihawa

Website

Alerts

Be the first to know and let us send you an email when Raju Sejwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share