TalksofTarai

TalksofTarai Territory of Tradition, Truth & Tourism

05/04/2026

नेपाल सरकारले हप्ताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेसँगै चैत्र २३ गते देखि सरकारी कार्यालयहरुको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम भएको छ ।😮

19/03/2026

Very important: भोलि दाङ र नेपालगञ्ज सहित लुम्बिनीको तराई क्षेत्रमा र पर्सि शनिबार विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तिव्र हावाहुरी चल्न सक्ने सम्भावना छ । 🙏🏻

Important: अहिले देशका केही ठाउँमा डिलर वा पसलले ग्यास सकिएको भन्दै ग्यास दिन नमानेको विषयमा हामीले नेपाल आयल निगमसँग बु...
10/03/2026

Important: अहिले देशका केही ठाउँमा डिलर वा पसलले ग्यास सकिएको भन्दै ग्यास दिन नमानेको विषयमा हामीले नेपाल आयल निगमसँग बुझ्दा देशभर ग्यासको कुनै कमी नरहेको बताएको छ। डिलर वा पसलले ग्यास नदिएमा सम्बन्धित प्रशासनलाई जानकारी गराउनु होला।

Address

Taulihawa, Kapilvastu
Taulihawa

Alerts

Be the first to know and let us send you an email when TalksofTarai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share