ALL IN ONE

ALL IN ONE सबै कुरा एउटैमा

07/09/2026

कस्तो लाग्यो दोरप गाउँ ?🙏❤️
आठराई २ खाम्लालुङ, तेह्रथुम

07/09/2026

भौतिक सुविधाविहीन एउटा दुर्गम गाउँको कुनामा, कठिन परिश्रम र अभावसँग जुध्दै हुर्किएका एक साधारण युवकले आज आफ्नो र पसिनाको बलमा इतिहास रचेका छन्।

पूर्वको प्रतिष्ठित चौथो ताप्लेजुङ गोल्डकपको मैदानमा जब फिदिम स्पोर्टिङ क्लब पाँचथरका क्याप्टेन अनुकेश शेर्माले उत्कृष्ट प्रदर्शन गर्दै सिंगो प्रतियोगिताकै 'सर्वोत्कृष्ट खेलाडी' को उपाधि जिते, त्यो केवल एउटा खेलको जित मात्र थिएन; त्यो अनगिन्ती रातको कठोर अभ्यास, अदृश्य आँसु र कहिल्यै हार नमनाउने जिद्दिपनको सम्मान थियो।

पुरस्कारस्वरूप प्राप्त बजाज १२५ सीसी मोटरबाइक त उनका लागि एउटा साधन मात्र हो, यो त उनले सानो गाउँको माटोमा उभिएर देखेको ठूलो सपनाको मूर्त रूप हो। अभावले खुट्टा खिच्न खोज्दा पनि खेलप्रतिको अगाध प्रेम र दृढ संकल्पले उनलाई आज यो उचाइमा पुर्याएको छ।

संघर्षको यो कथा, आँसु र मुस्कानले भरिएको उनीसँगको यो विशेष कुराकानी...
👇
्लेजुङGoldCup

🏆 FINAL DAY! 🔥    तेह्रथुमको म्याङलुङ आज फुटबलमय!    BBC Myanglung 🆚 Chulachuli Sporting Jhapa🔥🔥    नेत्र गुरागाई स्मृति...
06/09/2026

🏆 FINAL DAY! 🔥
तेह्रथुमको म्याङलुङ आज फुटबलमय!
BBC Myanglung 🆚 Chulachuli Sporting Jhapa🔥🔥
नेत्र गुरागाई स्मृति पुरुष फुटबल प्रतियोगिताको उपाधि भिडन्त⚽️

विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछन ।

📺 Live: GoalNepal.com YouTube

04/09/2026

ताप्लेजुङ गोल्डकपको फाइनलमा खेलाडी खेलाडी बिच झन्डै भयो हानाहान🤜🤛

सलहेश 🆚 फिदिम🔥🔥

04/09/2026

यो हो पूर्वेली फुटबलको माहोल 👏👏
चौथो ताप्लेजुङ गोल्डकपको फाइनल यसरी सुरू भएको थियो ।

04/09/2026

पॅाचथरका अनुकेश शेर्माले प्राप्त गरे पल्सर मोटरबाइक❤️🙏

चौथो ताप्लेजुङ गोल्डकपको सर्वोकृष्ट खेलाडी बन्दै फिदिम स्पोर्टिङ क्लब पॅाचथरका क्याप्टेन अनुकेश शेर्माले बजाज १२५ सिसि को पल्सर मोटरबाइक प्राप्त गरे ।

फाइनलमा सलहेश युवा क्लबले फिदिमलाई १-० गोलले पराजित गर्दै उपाधि जित्यो ।

उपाधिसॅगै सलहेशले ७ लाख २०८३ प्राप्त गर्दा फिदिमले ३ लाख ५२ हजार ८३ मा चित्त बुझायो ।

04/09/2026

भारी वर्षाका विच घमासान भिडन्त हॅुदै
सलहेश 🆚 फिदम🔥🔥

चौथो ताप्लेजुङ गोल्डकपको फाइनल खेल

04/09/2026

Wow❤️
सिन्गि डान्स र याक डान्स

04/09/2026

सुरू हुन लाग्यो फाइनल
सलहेश युवा क्लब सिराहा 🆚 फिदिम स्पोर्टिङ क्लब पॅाचथर🔥🔥
चौथो ताप्लेजुङ गोल्डकप २०८३

Live link: https://www.youtube.com/live/RAJWJF-giBw?si=jiI1XL8Kcebb8Upx

Address

Terhathum

Website

Alerts

Be the first to know and let us send you an email when ALL IN ONE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share