Gulpi Entertainment

Gulpi Entertainment Elevate your auditory experience with Gulpi Creation, a dynamic music creation company.

19/06/2025
भारत-पाकिस्तान युद्ध सुरुवात भए संगै नेपाल भारत सिमा क्षेत्रमा हजारौं शसस्त्र प्रहरी तैनाथ:  भारत-पाकिस्तान द्वन्द्वले स...
08/05/2025

भारत-पाकिस्तान युद्ध सुरुवात भए संगै नेपाल भारत सिमा क्षेत्रमा हजारौं शसस्त्र प्रहरी तैनाथ: भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा सशस्त्र प्रहरीले बलले पेट्रोलिङ गरिरहेको छ । पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल(एपीएफ)ले ४८ घण्टामा सीमा इलाकामा ३ सय १२ वटा पट्रोल र १ हजार ८ सय ४४ स्थानमा चेकप्वाइन्ट राखेको छ ।

एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सिमा क्षेत्रमा १० हजारभन्दा बढी सशस्त्र प्रहरी बल नेपालको जनशक्ति परिचालन गरिएको छ । मंगलबार रातिदेखि भारत र पाकिस्तानबीच तनाव चर्किएपछि एपीएफले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको हो ।

Address

Tikapur
10900

Telephone

+9779860147664

Website

Alerts

Be the first to know and let us send you an email when Gulpi Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gulpi Entertainment:

Share