Zanak vandree

Zanak vandree "जुनून, मेहनत, र सिर्जनशीलताको संगम – हाम्रो सपनालाई वास्तविकतामा बदल्ने छ।
"कला मार्फत भावनाहरू व्यक्त गर्दै – रङ र कल्पनाको सुन्दर संसार!"

Shree Gandaki Kotihom: पोखरामा संचालित श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम समापन भएको छ भने उक्त कोटिहोममा  ४० लाख ५० ...
15/06/2025

Shree Gandaki Kotihom: पोखरामा संचालित श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम समापन भएको छ भने उक्त कोटिहोममा ४० लाख ५० हजार भक्तजनहरुले सहभागीता जनाएका छन् । ❤️🙏

Helicopter Crash Update: केदारनाथ जादै गरेको हेलिकप्टर दुर्घटनामा परि मृत्यु हुनेको संख्या पाइलट सहित ७ पुगेको छ
15/06/2025

Helicopter Crash Update: केदारनाथ जादै गरेको हेलिकप्टर दुर्घटनामा परि मृत्यु हुनेको संख्या पाइलट सहित ७ पुगेको छ

15/06/2025

Celebrating my 2nd year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

अन्तरिक्षमा स्याटेलाइट निर्माणको प्रक्रिया थालिसकिएको छ,, अब नेपालीले आफ्नै स्याटेलाइट प्रयोग गर्न पाउनेछन्: प्रधानमन्त्...
03/05/2025

अन्तरिक्षमा स्याटेलाइट निर्माणको प्रक्रिया थालिसकिएको छ,, अब नेपालीले आफ्नै स्याटेलाइट प्रयोग गर्न पाउनेछन्: प्रधानमन्त्री केपी शर्मा ओली।

युवराज सफलले पूर्वराष्ट्रपतिहरू रामवरण यादव र विद्यादेवी भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छ...
20/03/2025

युवराज सफलले पूर्वराष्ट्रपतिहरू रामवरण यादव र विद्यादेवी भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। उनले उनीहरूको काठमाडौंमा सुविधा सम्पन्न घर हुँदा पनि भाडामा बसेर राज्यको सेवा सुविधा लिने र कोषको पैसा खर्च गर्ने कामलाई भ्रष्टाचार हो भन्दै उजुरी दिएका हुन् ।

17/03/2025

Pkr international airport: चिनलाई वार्षिक तिर्नुपर्ने ऋण १ अर्ब जवकी आम्दानी मात्रै ३६ करोड

नेपाल बाट सिक्दै अरु देश: Pakistan को कराँचीबाट लाहोरका लागि उडेको Plane को एक चक्का आकाशमै हराएको छ। विमानले एक पाङ्ग्र...
14/03/2025

नेपाल बाट सिक्दै अरु देश: Pakistan को कराँचीबाट लाहोरका लागि उडेको Plane को एक चक्का आकाशमै हराएको छ। विमानले एक पाङ्ग्रामै Safe Land गरेको छ भने हराएको चक्काको खोजी हुँदै छ।😳

14/03/2025

हिजो होली पर्व खेलिरहेको बेला काठमाडौंको कालिमाटीमा ग्याङ्ग फाईट हुँदा १७ वर्षीया एकजनाको ज्या!न गएको छ.😥

29/12/2024

Sad News: South Korea मा भएको Plane crash मा मृत्यु हुनेको संख्या 85 जना पुगेको छ । दुई जनाको जिवित उद्वार भएको छ भने 179 जना सवार थिए ।😓

20/08/2024

आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु जित्नु मलाई छ,
बदल्नु पनि मलाई छ, यात्रा मेरो हो अनि यात्री मा आफै!🙂💙

Address

Chabahil
Tikapur

Telephone

+9779746326394

Website

Alerts

Be the first to know and let us send you an email when Zanak vandree posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share