Ankit Khanal

Ankit Khanal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ankit Khanal, Tulsipur.

07/03/2026

अब के हुन्छ त देशमा ?

आज फाल्गुन २१ — नेपाल मा प्रतिनिधि सभा निर्वाचनको महत्वपूर्ण दिन।यस अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हा...
04/03/2026

आज फाल्गुन २१ — नेपाल मा प्रतिनिधि सभा निर्वाचनको महत्वपूर्ण दिन।
यस अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ । कृपया आफ्नो अमूल्य मतको सही सदुपयोग गर्नुहोस्।
हाम्रो एउटा मतले देशको भविष्य तय गर्छ।🇳🇵

“भावनाले होइन, भिजनले देश बन्छ।🇳🇵कतै नयाँ दलको लहर छ, कतै पुराना दलको बलियो पकड।जस्तै वर्षौँदेखि राजनीति गरिरहेका शक्ति ...
02/03/2026

“भावनाले होइन, भिजनले देश बन्छ।🇳🇵

कतै नयाँ दलको लहर छ, कतै पुराना दलको बलियो पकड।
जस्तै वर्षौँदेखि राजनीति गरिरहेका शक्ति — नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेस।
अर्कोतर्फ परिवर्तनको नारा लिएर आएका नयाँ शक्ति — राष्ट्रिय स्वतन्त्र पार्टी।

नयाँ भन्दैमा आँखा चिम्लेर विश्वास गर्ने समय पनि होइन अब।
परिवर्तनको नारा सजिलो हुन्छ,
तर देश चलाउन एजेन्डा, भिजन र स्पष्टता चाहिन्छ।

अहिले हामीले सोचेनौँ भने
भोलि ढिला हुन सक्छ।

विश्व हेर्दा पनि देखिन्छ—
कतिपय देशहरू गलत निर्णय, कमजोर राजनीति र अस्थिरताले कस्तो अवस्थामा पुगेका छन्, जस्तै Ukraine र Iran जस्ता देशहरू विभिन्न संकटबाट गुज्रिरहेका छन्।
देश कमजोर भयो भने जनताले कति दुःख भोग्नुपर्छ भन्ने उदाहरण संसारमै छन्।

त्यसैले अहिले नेपालमा सबैभन्दा ठूलो कुरा:
भावनामा होइन, सोचेर निर्णय गर्ने समय आएको छ।

पुरानो भनेर सबै फाल्ने अबस्था पनि होइन,
नयाँ भनेर सबैलाई मान्ने अबस्था पनि होइन।

हामीले सोध्नैपर्छ:
• तिमीहरूको योजना के हो?
• देश बनाउने स्पष्ट मार्ग के हो?
• युवाको भविष्य कहाँ छ?

किनकि चुनाव भनेको
पोस्टर, नारा र भीडको खेल मात्र होइन —
यो देशको भविष्य कसलाई दिने भन्ने निर्णय हो।

सोचौँ।
यो पटक राम्रोसँग सोचौँ। 🇳🇵


24/02/2026

जापानको student life 🇯🇵
सानो सपना, ठूलो संघर्ष।
आज मेहनत, भोलि सफलता। ❤️✌️

सुदूर अब दूर नाइ, झिक्कै–झिक्कै माया तिमीलाई।❣️✌🏽
23/02/2026

सुदूर अब दूर नाइ, झिक्कै–झिक्कै माया तिमीलाई।❣️✌🏽

Address

Tulsipur

Telephone

+9779864728831

Website

Alerts

Be the first to know and let us send you an email when Ankit Khanal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share