Jiban DC

Jiban DC सकारात्मक सोच, सफल जीवन😊
Positive thinking, successful life😍

19/08/2026

हाम्रो गाउँमा फाल्ने तर्कारिहरु...🥦😍

18/08/2026

Suresh Dangi Phalendra Dangi Eakraj Dc भाग्छिन कि क्या गर्छिन...😁

17/08/2026

🥦

16/08/2026

आइपुग्योकिनाइ... Phalendra DaNgi ChaNdra DaNgi Phalendra Dangi 🤔😁

14/08/2026

स्यालको आतंक 😁

12/08/2026

पठाइदेको छन है खाय... Phalendra Dangi ChaNdra DaNgi Saroj Bhandari 😁

11/08/2026

अभियान त चलिरहेकै छ, तर काम गर्ने ठाउँमा श्रमभन्दा बढी 'खाने दान' र भोजभतेर जस्तो मात्र देखिन थाल्यो। आजको यो डिजिटल जमानामा पनि यसरी श्रमदानको नाममा भिड जम्मा गर्ने, खाजा खुवाउने र पैसाको छ्यासभ्यास (सत्यानास) मात्रै गर्ने हो भने देशमा कहिल्यै विकास हुँदैन। कामको तुलनामा खाजा र तामझाममै बढी पैसा सकिने यस्तो प्रवृत्तिले न त दिगो विकास हुन्छ, ! श्रमदान साँच्चिकै कामको लागि हो कि खाजा खान र फोटो खिच्नका लागि मात्रै? तपाईंहरूको विचार के छ? 🤔💸❌

09/08/2026

मेरो प्यारो गाउँ... ❤️😊

नेपाल प्रिमियर लिग (NPL) को नयाँ अपडेट! 📢NPL २०२६ आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ (नेपाली मिति: २०८३ कार्तिक ९ देखि मं...
08/08/2026

नेपाल प्रिमियर लिग (NPL) को नयाँ अपडेट!
📢NPL २०२६ आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ (नेपाली मिति: २०८३ कार्तिक ९ देखि मंसीर ५ गते) सम्म आयोजना हुने भएको छ। नेपाली क्रिकेटको यो ठूलो उत्सवलाई स्वागत गर्न तपाईं कत्तिको तयार हुनुहुन्छ? 😎🏏

Address

Tulsipur
123

Website

Alerts

Be the first to know and let us send you an email when Jiban DC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share