Routine Of Dang Banda

Routine Of Dang Banda This page is not for any personal purpose.. This page is created to provide real and factual news.♥️

25/07/2025

खडेरीका कारण तराईका अधिकांस जिल्लामा अझै रोपाइ हुन सकॆको छैन। रोपिएका धान समेत पर्याप्त पानी नहुँदा खेतमै सुकेका छन्। खेतीको आम्दानीबाटै सबै गुजारा चलाउने किसान यतिबेला पुर्पुरोमा हात राखेर पानीको लागि भगवान पुकार्न थालेका छन्।

Sad news 😔:-घरमा आमाबुवालाई कम्प्युटर class जान्छु भनेर ढाटेर १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल भागेर काठ...
24/07/2025

Sad news 😔:-घरमा आमाबुवालाई कम्प्युटर class जान्छु भनेर ढाटेर १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल भागेर काठमाडौं गएको थिए । "मरेर गए नि नतोडिने बन्धन माया हो" भन्ने गीत राखेर टिकटक बनाएका थिए र आज बिहान एउटै डोरीमा पासो लगाएको अवस्थामा दुबैजना मृ'त भेटिए !

दाङ मा अहिले 35° degree Celsius तापक्रम बढेको छ भने काठमाडौं मा 30° degree celsius रहेको छ । तपाईंको तिर कति छ त?
24/07/2025

दाङ मा अहिले 35° degree Celsius तापक्रम बढेको छ भने काठमाडौं मा 30° degree celsius रहेको छ । तपाईंको तिर कति छ त?

पत्रमै "कुलङ्घार" शब्द प्रयोग गरेर ध्यानाकर्षण -😯  धरानका मेयर हर्क साम्पाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्रमै...
24/07/2025

पत्रमै "कुलङ्घार" शब्द प्रयोग गरेर ध्यानाकर्षण -😯

धरानका मेयर हर्क साम्पाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्रमै लेखे - "छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुन चाहिँ कुलङ्घारले दलालीमा भूलेर बिपी अस्पताललाई दिइपठाएछ फिर्ता गरिदिनु ।

झापाकाे कनकाई ३ सुरुङ्गामा एक व्याक्ति अत्यधिक गर्मिका कारण मृत्युुवरण गरेका छन । उनकाे पहिचान भने हुन सकेकाे छैन प्रहरी...
24/07/2025

झापाकाे कनकाई ३ सुरुङ्गामा एक व्याक्ति अत्यधिक गर्मिका कारण मृत्युुवरण गरेका छन । उनकाे पहिचान भने हुन सकेकाे छैन प्रहरी उसकाे घर परिवारकाे खाेजिमा रहेकाे छ।

वीरगञ्ज कृषि औजार कारखाना चलाउनका लागि महावीर पुनले आफ्नै पुस्तक बेचेर १६ करोड ३५ लाख रकम जुटाएका छन् ।❤️
23/07/2025

वीरगञ्ज कृषि औजार कारखाना चलाउनका लागि महावीर पुनले आफ्नै पुस्तक बेचेर १६ करोड ३५ लाख रकम जुटाएका छन् ।❤️

23/07/2025

भ्यु टावरमा अरबौ बजेट खर्च गरिन्छ तर यहाँ बिकट जिल्ला तिर गाडी पनि तुइनमा झुण्डाएर तार्नु पर्ने बाध्यता रहेको छ । 😣

पोखरामा विवाह र सुखसयलको प्रलोभन देखाएर नाबालिक किशोरीहरूको यौनशोषण गरेको आरोपमा कास्की प्रहरीले चार जना चिनियाँ नागरिकल...
23/07/2025

पोखरामा विवाह र सुखसयलको प्रलोभन देखाएर नाबालिक किशोरीहरूको यौनशोषण गरेको आरोपमा कास्की प्रहरीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

मौन व्रतमा आशिका तामाङ, केहि समय कसैसँग नबोल्ने !समाजसेवी आशिका तामाङले मौन व्रत सुरु गरेकी छन्।  सामाजिक संजाल मार्फत उ...
23/07/2025

मौन व्रतमा आशिका तामाङ, केहि समय कसैसँग नबोल्ने !

समाजसेवी आशिका तामाङले मौन व्रत सुरु गरेकी छन्। सामाजिक संजाल मार्फत उनले आफू मौन व्रतमा रहेको हुँदा फोन उठाउन नपाउने हुँदा आफूलाई मेसेज मात्र गर्न आग्रह गरेकी छन्।


#समय #मात्र #समाजसेवी

Wow...दोस्रो सिजनका NPL का खेलहरु रातिको समयमा पनि खेलिने भएका छन। 😮🔥
23/07/2025

Wow...दोस्रो सिजनका NPL का खेलहरु रातिको समयमा पनि खेलिने भएका छन। 😮🔥

युट्युबले अब app बाट "trending" खण्ड हटाएको छ र अब नेपालमा मानिसहरूले ट्रेन्डिङ गीत वा भिडियोहरू फेला पार्न सक्ने छैनन्।...
23/07/2025

युट्युबले अब app बाट "trending" खण्ड हटाएको छ र अब नेपालमा मानिसहरूले ट्रेन्डिङ गीत वा भिडियोहरू फेला पार्न सक्ने छैनन्। युट्युबमा कुन गीत वा भिडियोहरू ट्रेन्डिङमा छन् भन्ने बारे अब कुनै समाचार हुनेछैन!😱

प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला रोगीलाई ८ लाख ५० हजार रुपैयाँसम्म र क्यान्सर, मुटु, हेड इन्जुरी, स्पाइनल इन्जुरी...
22/07/2025

प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला रोगीलाई ८ लाख ५० हजार रुपैयाँसम्म र क्यान्सर, मुटु, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीलाई एक लाख रुपैयाँसम्म उपचार सहायता दिने निर्णय गरिएको बताएका छन्।

Address

Tulsipur

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Dang Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Dang Banda:

Share