Online Rapti

Online Rapti Official page Of onlinerapti.com

गृहमन्त्री सुधन गुरुङद्वारा चितवनको घोप्टे भीरको अवलोकन ,  हरेक वर्ष घोप्टे भिडमा बाढी जाँदा यात्रुहरूले समस्या झेल्नु प...
11/04/2026

गृहमन्त्री सुधन गुरुङद्वारा चितवनको घोप्टे भीरको अवलोकन , हरेक वर्ष घोप्टे भिडमा बाढी जाँदा यात्रुहरूले समस्या झेल्नु परेको भन्दै चितवनका भिडिओ गणेश अर्यालले समस्या राखेपछि गृहमन्त्री गुरुङले उक्त जोखिम प्रभावित क्षेत्रलाई तत्काल समाधान गर्न निर्देशन दिए ।

लोकप्रियतावाद र अराजकताको जगमा उभिएका नयाँ शक्तिहरूको भविष्य संकट : नेकपा एमालेका महासचिव शंकर पोखरेल पुरा समाचार कमेन्ट...
11/04/2026

लोकप्रियतावाद र अराजकताको जगमा उभिएका नयाँ शक्तिहरूको भविष्य संकट : नेकपा एमालेका महासचिव शंकर पोखरेल
पुरा समाचार कमेन्टमा 👇️

गृहमन्त्री  सुधन गुरुङले सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय  चितवनको कुरिनटारको  अवलोकन  गरेका छन् । निरीक...
11/04/2026

गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय चितवनको कुरिनटारको अवलोकन गरेका छन् । निरीक्षणको क्रममा गृहमन्त्री गुरुङले कम्तीमा पाँच किलोमिटरको फरकमा हेलिप्याड स्टेसन राख्न निर्देशन दिए ।

रुकुम पूर्व लुम्बिनी प्रदेशकै गहना : पर्यटन विकासले आर्थिक समृद्धि सम्भव-मुख्यमन्त्री आचार्य पुरा समाचार कमेन्टमा 👇️
11/04/2026

रुकुम पूर्व लुम्बिनी प्रदेशकै गहना : पर्यटन विकासले आर्थिक समृद्धि सम्भव-मुख्यमन्त्री आचार्य
पुरा समाचार कमेन्टमा 👇️

11/04/2026

कुनै पनि प्रकारको छानबिनका लागि म तयार छु : प्रचण्ड
पुरा समाचार कमेन्टमा 👇️

10/04/2026

किन रिसाए ज्ञानेन्द्र शाही

10/04/2026

संसदमा टेबल ठोक्ने होइन, ताली बजाऔँ : हर्क साम्पाङ

10/04/2026

राप्रपा सांसद भरत गिरीको संसदमा आक्रोस

पशुपालन व्यवसायमा देखिँदै गएका नयाँ रोगहरूले यस क्षेत्रलाई धराशायी बनाउने जोखिम बढेको बताउँदै यस्तो समस्याको दीर्घकालीन ...
10/04/2026

पशुपालन व्यवसायमा देखिँदै गएका नयाँ रोगहरूले यस क्षेत्रलाई धराशायी बनाउने जोखिम बढेको बताउँदै यस्तो समस्याको दीर्घकालीन समाधानका लागि नयाँ प्रविधिको उच्चतम् प्रयोग गर्दै खोज तथा अनुसन्धानलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताए ।

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले पशुपालन व्यवसायमा देखिँदै गएका नयाँ रोगहरूले यस क्ष.....

लुम्बिनी प्रदेश सभाको शुक्रबार बसेको बैठकले एक विधेयक पारित गरेको छ भने अन्य एक वटा विधेयकलाई थप छलफलका लागि सम्बन्धित स...
10/04/2026

लुम्बिनी प्रदेश सभाको शुक्रबार बसेको बैठकले एक विधेयक पारित गरेको छ भने अन्य एक वटा विधेयकलाई थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ ।

दाङ : लुम्बिनी प्रदेश सभाको शुक्रबार बसेको बैठकले एक विधेयक पारित गरेको छ भने अन्य एक वटा विधेयकलाई थप छलफलका लागि...

दाङको शान्तिनगर गाउँपालिकाको प्रशासनिक भवन बिहीबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ।
10/04/2026

दाङको शान्तिनगर गाउँपालिकाको प्रशासनिक भवन बिहीबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ।

दाङ : दाङको शान्तिनगर गाउँपालिकाको प्रशासनिक भवन बिहीबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ। गाउँपालिका अध्.....

09/04/2026

गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि आफ्नो छाक काटेर जग्गादान गर्ने जग्गादाता

Address

Tulsipur
Tulsipur

Alerts

Be the first to know and let us send you an email when Online Rapti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online Rapti:

Share