ROS DANG HD

ROS DANG HD न:पक्ष-न:विपक्ष-सधैं निष्पक्ष (ROS TV HD) 📞 9806299198

हजुरले गरेको यो सह`योग प्रती हार्दिक आभारी छौ ।
11/06/2026

हजुरले गरेको यो सह`योग प्रती हार्दिक आभारी छौ ।

11/06/2026

समाज सेवि जगत राम चौधरी प्रती हार्दिक आभारी छौँ ।

 #जन्मदिनको अवसरमा गौसेवामा सह`योगशान्तिनगर गाउँपालिका वडा नं. ६, देविपुर निवासी तथा हाल दक्षिण कोरियामा रहनुभएका जगतराम...
11/06/2026

#जन्मदिनको अवसरमा गौसेवामा सह`योग
शान्तिनगर गाउँपालिका वडा नं. ६, देविपुर निवासी तथा हाल दक्षिण कोरियामा रहनुभएका जगतराम चौधरीले आफ्नी श्रीमती सिता बस्नेत चौधरीको जन्मदिनको अवसरमा गौशालामा दाना व्यवस्थापनका लागि १५,००० सह`योग प्रदान गर्नुभएको छ।

जन्मदिन जस्ता खुशीका क्षणलाई समाज`से`वा र गौसे´वासँग जोड्दै प्रदान गरिएको यो सह´योगले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

उहाँको यस पुण्य कार्यको सबैले प्रशंसा गरेका छन्।
सिता बस्नेत चौधरीज्यूलाई जन्मदिनको हार्दिक शुभकामना तथा जगतराम चौधरीज्यूलाई समाजप्रतिको सकारात्मक योगदानका लागि हार्दिक धन्यवाद।

11/06/2026

२५ वर्षअघि भएको दरबार ह`त्या`का`ण्डको वास्तविक छानबिन होलात अब ।

11/06/2026

आफ्नो व्यक्तिगत खुसीलाई सामाजिक सेवासँग जोड्दै गरेको यस सह`योग दिलिप पाण्डे प्रती हार्दिक आभारी छौँ ।

शान्तिनगर गाउँपालिका वडा नं. ३ निवासी तथा हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका दिलिप पाण्डेले आफ्नो जन्मदिनको अवसर पारेर ...
11/06/2026

शान्तिनगर गाउँपालिका वडा नं. ३ निवासी तथा हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका दिलिप पाण्डेले आफ्नो जन्मदिनको अवसर पारेर शान्तिनगर गाउँपालिका वडा नं. २ मा रहेको गौशालाका लागि दाना व्यवस्थापन सह`यो`गस्वरूप १५,००० प्रदान गर्नुभएको छ।

व्यक्तिगत खुसीलाई सामाजिक सेवासँग जोड्दै उहाँले गरेको यस सह`योगले गौशालामा रहेका गाईवस्तुको पालनपोषण तथा दाना व्यवस्थापनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

समाजप्रति जिम्मेवारी र मानवीय भावनाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै जन्मदिनलाई सेवामूलक कार्यमार्फत मनाउनुभएकोमा दिलिप पाण्डेप्रति हार्दिक धन्यवाद तथा जन्मदिनको शुभकामना।

बिजुलीको महसुल तिर्न जाँदा सेवाग्राहीले पाउने सुविधा कि सास्ती ?दाङको तुलसीपुरस्थित नेपाल विद्युत प्राधिकरण मा विद्युत म...
10/06/2026

बिजुलीको महसुल तिर्न जाँदा सेवाग्राहीले पाउने सुविधा कि सास्ती ?

दाङको तुलसीपुरस्थित नेपाल विद्युत प्राधिकरण मा विद्युत महसुल तिर्न पुग्ने सेवाग्राहीले प्रयोग गर्ने शौचालयको अवस्था अत्यन्तै दयनीय देखिएको छ।

ला`खौं रुपैयाँ महसुल संकलन गर्ने कार्यालय परिसरभित्र रहेको शौचालय फोहोरले भरिएको छ भने पानी आउने धाराहरू समेत बिग्रिएका र कतिपय फुटेका अवस्थामा छन्। भएको धाराबाट पनि पर्याप्त पानी नआउँदा सेवाग्राही थप समस्यामा पर्ने गरेका छन्।

सर्वसाधारणले नियमित रूपमा महसुल तिर्छन्, सेवा शुल्क बुझाउँछन्, तर आधारभूत सरसफाइ जस्तो न्यूनतम सुविधा समेत नपाउनु दुःखद विषय हो। कार्यालयको सेवा गुणस्तर केवल बिजुली वितरणले मात्र मापन हुँदैन, सेवाग्राहीलाई प्रदान गरिने वातावरण र सुविधाले पनि त्यसको स्तर देखाउँछ।

महसुल तिर्न जाँदा बिजुलीको उज्यालो पाइन्छ, तर शौचालयको अवस्था हेर्दा व्यवस्थापनको अँध्यारो स्पष्ट देखिन्छ।"
सम्बन्धित निकायको ध्यान तत्काल जाओस्। सेवाग्राहीले महसुल मात्र होइन, सम्मानजनक सेवा र सरसफाइयुक्त वातावरण पनि पाउनुपर्छ।

प्रधानमन्त्री बालेन्द्र शाह ले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गर्न सिफारिस गरेका छन्।ग्...
09/06/2026

प्रधानमन्त्री बालेन्द्र शाह ले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गर्न सिफारिस गरेका छन्।

ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तार, प्रविधि विकास र नवप्रवर्तनका क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका पुन अब सरकारी तहबाट देशको विज्ञान तथा प्रविधि क्षेत्रको नेतृत्व गर्ने तयारीमा छन्।

यस सिफारिसलाई देशको विज्ञान, प्रविधि र अनुसन्धान क्षेत्रका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Address

Lumbini
Tulsipur
22412

Website

Alerts

Be the first to know and let us send you an email when ROS DANG HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share