A & A Khaber

A & A Khaber सञ्चारकर्मी ।। छलफल सँबाद तथा समाचार लेखन र बाचन कार्य ।।

26/08/2026

पुल बगायो ।

26/08/2026

रसुवामा आएको बाढीपछि बोर्डर आउट पोस्टमा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् ।

26/08/2026

रसुवामा आएको बाढीले बस्ती र सवारी साधन बगाए...

राप्ती परोपकार संघ नेपालद्वारा २० पिस डिभाइडर हस्तान्तरण...
26/08/2026

राप्ती परोपकार संघ नेपालद्वारा २० पिस डिभाइडर हस्तान्तरण...

25/08/2026

वसन्त कालाथोकी हत्याको विरुद्ध दाङमा दबाब मुलक प्रदर्शन ।

25/08/2026

महिला प्रहरी जवानमाथि हातपात .

नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ ।निव...
25/08/2026

नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ ।

निवेदनमाथि ११ भदौका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।

तुलसीपुरको गुमराह चौकमा डिभाइडर राखियो..
24/08/2026

तुलसीपुरको गुमराह चौकमा डिभाइडर राखियो..

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर..
24/08/2026

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर..

रुकुम पश्चिममा ईभी गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु...रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा ईभी गाडीको ठक्करबा...
23/08/2026

रुकुम पश्चिममा ईभी गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु...
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा ईभी गाडीको ठक्करबाट आमा र छोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवाली रहेका छन । शौचालय जानका लागि गाडीबाट ओर्लिएका उनीहरूलाई विपरीत दिशाबाट आएको भे १ ज १४८२ नम्बरको माइक्रो बसले ठक्कर दिएको बताइएको छ ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका आमा–छोरीलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो । उपचारका क्रममा बिहान करिब ९स्३० बजे दुवै जनाको मृत्यु भएको हो ।

Address

Dang
Tulsipur

Website

Alerts

Be the first to know and let us send you an email when A & A Khaber posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share