Dang Hot News

Dang Hot News दाङ जिल्लाको ताजा समाचारको लागि follow गर्नुहोस् । journalist

13/11/2025




दाङ तुलसीपुर ...
12/11/2025

दाङ तुलसीपुर ...

21/05/2025




tulsipur khabar

18/05/2025
16/05/2025

"अचानकै आएको आँधी–हुरीले लमही, दाङमा केही समय त्रास फैलायो —

तुलसीपुर जेसीज चोक नजीक रातको समयमा भएको दुर्घटना ....
14/05/2025

तुलसीपुर जेसीज चोक नजीक रातको समयमा भएको दुर्घटना ....

दाङबाट कुल पुजाको लागि गाउँ जादै गरेका श्रीमान्-श्रीमतीको सवारी दुर्घट'नामा मृ'त्यु: रुकुम पश्चिम —सानीभेरी गाउँपालिका–१...
12/05/2025

दाङबाट कुल पुजाको लागि गाउँ जादै गरेका श्रीमान्-श्रीमतीको सवारी दुर्घट'नामा मृ'त्यु: रुकुम पश्चिम —सानीभेरी गाउँपालिका–१० तिमिलेमा सवारी दु'र्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।

लुम्बिनी प्रदेश ०२००१ च ०१७७ नम्बरको स्कोरपियो कार दुर्घ'टना भएको हो । सानीभेरी–१० सार्कीमारे स्थायी ठेगाना भई हाल दाङमा बस्दै आएका ५० वर्षका नरबहादुर ओलीको घट'नास्थालमै र उनकी श्रीमती ४४ वर्षकी लीला ओलीको उ'पचारका लागि चौरजहारीतर्फ लैजाँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी प्रमुख डीएसपी प्रमेश विष्टले जानकारी दिए ।

Address

Tulsipur
44600

Website

Alerts

Be the first to know and let us send you an email when Dang Hot News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share