Dang Update

Dang Update सुचना,मनोरञ्जन र ज्ञान विज्ञानका लागि हामिलाई Follow गर्नुहोला ।🙏🙏

11/05/2026

SEE results aaba KO kei time Mai aaudai xa ko KO excited hunuhunxa 😊

11/05/2026

Breaking: आज साँझ ५ बजे परीक्षा बोर्डको बैठक बोलाइएको छ भने result पनि आज नै आउने कुरा छ। 😲

11/05/2026

तपाईँको SEE result मा कति GPA आउला त? कमेन्टमा भन्नुहोस्..

11/05/2026

SEE Result is coming soon😍
your friend who is going to get A+ 😁

GoodNews For SEE Students: राष्ट्रिय परीक्षा बोर्डले SEE को Results तोकीएकै समयमा अर्थात आउदो हप्ताको मंगलबार भित्र सार्...
08/05/2026

GoodNews For SEE Students: राष्ट्रिय परीक्षा बोर्डले SEE को Results तोकीएकै समयमा अर्थात आउदो हप्ताको मंगलबार भित्र सार्वजनिक गर्ने जनाएको छ।

दुर्घटनामा परेका सबहरू बल्लतल्ल सडकमा निकालिए
01/05/2026

दुर्घटनामा परेका सबहरू बल्लतल्ल सडकमा निकालिए

01/05/2026

Garo xa: खाना पकाउने ग्यासको मूल्य बढेर प्रति सिलिन्डर २१६० पुगेको छ।

Happy Buddh Jayanti To Allबुद्ध जयन्तीको सम्पूर्णमा शुभकामना ♥️
01/05/2026

Happy Buddh Jayanti To All
बुद्ध जयन्तीको सम्पूर्णमा शुभकामना ♥️

दाङमा सरकारी जग्गा संरक्षणको महाअभियान: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि संस्कृत विश्वविद्यालयसम्मको जग्गा खाली ग...
28/04/2026

दाङमा सरकारी जग्गा संरक्षणको महाअभियान: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि संस्कृत विश्वविद्यालयसम्मको जग्गा खाली गरिँदै

27/04/2026

आजको sacrifice
भोलिको success story बन्नेछ 💯

27/04/2026

First day of school janey ki nai: भोलि दाङ तुल्सीपुरका निजी विद्यालयहरूको सम्पूर्ण पठनपाठन सुरु हुने भएको छ।

Address

Dang
Tulsipur

Website

Alerts

Be the first to know and let us send you an email when Dang Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share