24/04/2026
चौरजहारी, रुकुम पश्चिमका एकै आमाबुवाका ३ छोराहरू भिमलाल, दिनेश र सुकराज शर्मा सरकारी सेवामा प्रवेश गर्न सफल भएका छन् । जेठो छोरा भिमलाल चौथो तह अहेव पदमा र माइलो छोरा दिनेश राजपत्र अनंकित प्रथम श्रेणी नायव सुब्बा पदमा कार्यरत छन् भने कान्छो छोरा सुकराज हालै लेखापाल (सहायकस्तर पाचौं) पदमा नियुक्त भएका छन् । 😮