17/09/2026
Croatia बाट दिदीको मायाको Birthday Surprise ❤️🎂💐
टाढा Croatia बाट आफ्नी प्यारी बहिनीको Birthday लाई अझ special बनाउन Surprise Cake 🎂 र Chocolate Bouquet 🍫💐 order गर्नुभएको थियो। 🥰
हामीले यो सुन्दर surprise उहाँसम्म पुर्याउन पाउँदा धेरै खुशी लाग्यो। ❤️
टाढा भए पनि माया र सम्झना सधैं नजिक हुन्छ। 🥰✨
Thank you so much for trusting Buddha Coffee & Bakery Shop. ❤️🙏
📍 Tumlingtar, Airport Gate, Sankhuwasabha
📞 9803096289
fans Cake Style Karina Karki