Sangita Timilsina

Sangita Timilsina Social Entrepreneur/Content Creator

07/06/2026

History of bag

06/06/2026

कचौराको सट्टामा तपाईंलाई यहाँ खाना पाउरोटीमा दिइन्छ।

युएईमा र नेपालमा किताब चाहियो भने भन्नुहोला। हामीसँग सेल्फ हेल्प भन्छ। आफ्नो व्यक्तिगत विकासको लागि हेल्प हुनको लागि मद्...
05/06/2026

युएईमा र नेपालमा किताब चाहियो भने भन्नुहोला। हामीसँग सेल्फ हेल्प भन्छ। आफ्नो व्यक्तिगत विकासको लागि हेल्प हुनको लागि मद्दत गर्ने केही किताबहरू छन्। युएईमा र नेपालमा चाहिएमा इनबक्स गर्न सक्नुहुन्छ। हामी डेलिभरी दिइहाल्छौ नि।

05/06/2026

के छ त यो बजेट भाषणमा हामी विदेसमा भएकाको लागी RP Srijan Way To Success

04/06/2026

Ghar mai basi basi shram lina saknuhuncha tapaile

यो रुख देख्नु भाछ , यो रुख अगाडी हामी तीन जना उभिएका थियौ अनि तीन जनाले नै कुरा गर्न थाल्यौ | एकजनाले भन्नु भयो “यो रुखम...
04/06/2026

यो रुख देख्नु भाछ , यो रुख अगाडी हामी तीन जना उभिएका थियौ अनि तीन जनाले नै कुरा गर्न थाल्यौ | एकजनाले भन्नु भयो “यो रुखमा त यति धेरै पात झर्छ यति धेरै काँडा छ कि दिक्क लाग्छ यो रुखको वरपर उभिन नै । कता कता काँडाले घोचे जस्तो कमिलाले टोके जस्तो मात्रै हुन्छ” । अनि अर्को एकजनाले भन्नु भयो “यो रुखमा त यति धेरै बयर फल्छ त्यो बयर कुहिएर झर्छ तर पनि त्यो बयर फलेको देख्दा कस्तो खुशी लाग्छ” ।
अनि उहाँहरु दुई जनाको कुराकानी सुनेराखेको थिए म । मलाई त त्यो रुखको बारेमा त्यति धेरै आइडिया छैन किनकि मैले त्यो रुखलाई त्यति धेरै गहिरिएर हेरेको थिइन ।
अनि त्यहाँबाट हामी छुटेर फर्किदै गर्दा खेरि सोचे जिन्दगी भन्या पनि त यस्तै हो नि एकजनाले नेगेटिभलाई मात्रै धेरै ध्यान दिनु भयो उहाँले बयर फलेको देख्दै देख्नु भएन एकजनाले बयर फलेको देख्नु भयो नेगेटिभ चिजलाई देख्दै देख्नु भएन भन्न खोजेको चिज हामी जे चिजलाई हेरिराखेको छौ , जे चिजलाई खोजिरा छौ त्यही नै भेट्छौ ।

04/06/2026
03/06/2026

Kuwaiti Restaurant In Saudi Arabia which is far different than our Thinking

03/06/2026

Kitchen ma yesto chai sabbai ki huna parcha

02/06/2026

Abha and Rijal Alam saudi Arabia

Address

UAE
Uae

Telephone

+971581341440

Website

Alerts

Be the first to know and let us send you an email when Sangita Timilsina posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sangita Timilsina:

Share