Rai official

Rai official झारालाई हौवा🙏! आङा आनुङ बिक्रम चाम्लिङ राई ,आङा खीमचै ,उदयपुर नामलैन्खा नेपाल ..अप्छवा ।
(1)

25/08/2026

good night☺️

24/08/2026

Hello everyone🥀 whatsup ?

23/08/2026

कठिन, अनि अबिस्मरणिय क्षण ।

Good morning everyone have a Good Day🥀❤️
23/08/2026

Good morning everyone have a Good Day🥀❤️

एस्तो नमुना कोहो फेरि आफुलाई बङ्गालादेशी भन्दै नेपाल भित्र आइसकेको र हिन्दु धर्मावलम्बीहरुलाई मार्ने ,बम विस्फोट गर्ने ज...
22/08/2026

एस्तो नमुना कोहो फेरि आफुलाई बङ्गालादेशी भन्दै नेपाल भित्र आइसकेको र हिन्दु धर्मावलम्बीहरुलाई मार्ने ,बम विस्फोट गर्ने जस्ता कुराहरुसम्म सामाजिकसन्जालमा समेत भिडियो पोष्ट गरेको छ । यो नेपाल सरकार के गर्दै छ । धर्म युद्द यिनिहरुले गर्दा हुदैछ सुदन गुरुङ्ग के गर्दैछ ? एस्तो ब्यक्त्तिलाई खोजेर चाडो कार्बाही गर्नुपर्यो ।नेपाल पुलिसको कामचाही निर्दोषलाई दोषी बनाउने मात्र हो? यो खबर झुट भए ठिक नभए खोज्नु सुरु गरे हुन्छ नत्र कुनैपनी आम नगरिकलाई कानुनको दायराभन्दा बाहिर जान दिनु ।🙏 जय मातृभुमि 🇳🇵 B***n कालो चस्मा खोल्ने गर्नु । Bangladesh Its enough ☝️

मान्छेहरु बाघको छेउ बस्दैन तर पनि झम्टन सिक्यो ।सिंह सङ बस्दैन तर पनि अहंकार सिक्यो ।बादरको छेउछाउ नबसी पनि रुख चढ्न सिक...
18/08/2026

मान्छेहरु बाघको छेउ बस्दैन तर पनि झम्टन सिक्यो ।
सिंह सङ बस्दैन तर पनि अहंकार सिक्यो ।
बादरको छेउछाउ नबसी पनि रुख चढ्न सिक्यो ।
तर कुकुरको छेउछाउ बसेर पनि बफादारी सिकेन ।

18/08/2026

गाउघर ,उदयपुर (धन्यबाद भिडियोको लागि ) Chamling vlog लाई @

Address

Chaudandigadhi Municipality/3
Udayapur Garhi
KOSHI

Alerts

Be the first to know and let us send you an email when Rai official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share