Gantavya Sharma

Gantavya Sharma Official page Of Gantavya Sharma

31/08/2026

जसले जे कुरामा विरोध गर्यो उसलाइ त्यही जिम्मेवारी दिने रे🤣अनि प्रधानमन्त्रीको कुर्सिमा चै लिसो टासिएको छ र? छोडे भो नि

31/08/2026

सरकारलाइ काम गर्न देउ रे?? तिम्रा भगवानका हातगोडा कसले समातेको छ भोषडी?

30/08/2026

यिनिहरुले सहयोग पिडितसम्म पुर्याउदैनन भनेको नतिजा त आइसकेछ

30/08/2026

यो बिपत्तिमा पनि घण्टिका दलाल लाई ठग्नकै सुर थुइक्क

30/08/2026

धेरै उद्दारचित्त , दया र करुणाको खोक्रो आदर्श नदेखाए हुन्छ लास जगट्याएर सुन खोस्नेकै खलक हौ तिमी।
ठुला कुरा नगरेस

29/08/2026

बाढी पिडित त सबै घण्टिमा भोट माग्न सघाको भन्छन त,मन्दिर,गुम्बा चर्च भत्काएर दैब रिसाएजस्तो पो लाग्छ।

29/08/2026

त्यो अरबौ पैसा सबै पिडित सम्म पुग्छ भन्ने विश्वास छैन मलाइ

28/08/2026

त्यो ग्यास र सुन बटुल्नेबाट पनि पैसा असुली गरेर पिडितलाइ राहत दिनुपर्छ है

28/08/2026

अब पिडितको लागि राहत भन्दै धेरै फेसबुकेले खाने भाडो भेट्टाए, जो पायो त्यहिलै पैसा नदिनुहोला।

28/08/2026

प्रधानमन्त्री कोष रे? अलि काउकुती लाग्दो सुनिन्छ त... नेपाल सरकारको नाम जोड्न नमिल्ने थियो? यश पटक प्रधानमन्त्री शब्द सुन्दा घण्टिकै मात्र ब्यक्तिगत जस्तो भान हुन्छ.... गल्ती हाम्रो होइन अराजकहरुको हर्कत त्यस्तै छ,।

Address

Udayapur
Udayapur Garhi
56300

Website

Alerts

Be the first to know and let us send you an email when Gantavya Sharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share