Bipin Shrestha Vlogs

Bipin Shrestha Vlogs Gen-z

17/12/2025

Buda lajayo….

14/12/2025

Lets share…

बिपिन जोशीकी बहिनी भन्छिन , “मेरो दाजुको सुरक्षित रिहाइका लागि र उनको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा अघि सारेझैं, आज आमा ...
24/09/2025

बिपिन जोशीकी बहिनी भन्छिन , “मेरो दाजुको सुरक्षित रिहाइका लागि र उनको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा अघि सारेझैं, आज आमा र म अमेरिका जाँदैछौं।”

सरकारले संसदहरुको स्वकीय सचिब हटाउने निर्णय गरेपछि बर्षमा २४ करोड ६४ लाख रुपैंया जोगिने भएको छ । ❤️
24/09/2025

सरकारले संसदहरुको स्वकीय सचिब हटाउने निर्णय गरेपछि बर्षमा २४ करोड ६४ लाख रुपैंया जोगिने भएको छ । ❤️

Highway Update: मुग्लिङ - नारायणगढको बाटो आज पनि खुल्ने सम्भावना कम रहेको छ भने पहिरो पन्छाउने काम भैरहेको छ। 🥹Pic. Bino...
24/09/2025

Highway Update: मुग्लिङ - नारायणगढको बाटो आज पनि खुल्ने सम्भावना कम रहेको छ भने पहिरो पन्छाउने काम भैरहेको छ। 🥹

Pic. Binod Shrestha

अर्थ मन्त्रालले अबबाट स्वीकृत दरबन्दी बाहेकमा अस्थाई तथा करारमा कर्मचारी राख्न नपाउने निर्णय गरेको छ। 😲
24/09/2025

अर्थ मन्त्रालले अबबाट स्वीकृत दरबन्दी बाहेकमा अस्थाई तथा करारमा कर्मचारी राख्न नपाउने निर्णय गरेको छ। 😲

let's have short meeting.. Harka Sampang A Revolution
24/09/2025

let's have short meeting.. Harka Sampang A Revolution

Address

Gaighat
Udayapur Garhi
56300

Website

Alerts

Be the first to know and let us send you an email when Bipin Shrestha Vlogs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share