22/06/2026
#जे हुन्छ उदयपुर मै हुन्छ ।
- उदयपुरको कटारी नगरपालिका वार्ड न. ६ बैजान पुलमा मोटरसाइकल बाट गाजा तस्करी भएपछी प्रहरीले पछ्याउदा मोटरसाइकल चालकले पछाडी बस्ने साथी लाइ लडाएर भागेका छन । मोटरसाइकल बाट लड्ने नर ब. पुलामी को साथमा १७ केजी गाजा भेटिएपछी प्रहरीले उनलाइ नियन्त्रणमा लिएको छ ।
- साथीलाइ मोटरसाइकल बाट लडाएर भाग्ने ब्यक्ति को हालसम्म पहिचान हुन नसक्दा फरार छन ।
फोटो:-AI जेनेरेटेड