Devraj Media House Pvt. Ltd.

Devraj Media House Pvt. Ltd. इमन्दारले हार्नु हुँदैन, अपराधीले जित्नु हुँदैन।"

10/12/2023
07/12/2023

यहाँ वास्तविक डाँकाहरू को ?
पढिसकेर आफ्नो प्रतिक्रिया दिनुहोला

अमेरिकाको एउटा बैंक लुट्ने क्रममा लुटेराले कराउदै भन्यो: "कोही हलचल नगर्नू। यो पैसा राज्यको हो। तर ज्यान तपाईंहरूको हो। राज्यले राज्यको धन जोगाओस्। तपाईंहरूले आफ्नो ज्यान जोगाउनुस्।"

बैंकमा भएका सबैजना भुइँमा सुते। यसलाई "सोच परिवर्तनको अवधारणा" भनिन्छ जसले परम्परागत सोच्ने तरिकालाई परिवर्तन गर्दछ। एउटी महिला अटेर गरेर एउटा टेबलमाथि बसेको देखेर एउटा डाँंकु चिच्यायो: "कृपया सभ्य बन्नुहोस्! यो डकैती हो र बलात्कार होइन !" यसलाई "व्यावसायिक हुनु" भनिन्छ जसले तपाईंले जे गर्न तालीम पाउनुभएको छ त्यसमा मात्र लक्षित गराउछ!

बैंक लुटेराहरू आफ्नो अड्डामा फर्केपछि एउटा एमबिए पास गरेको डाँकाले ६ कक्षा मात्र पढेको बोसलाई भन्यो: "बोस, हामीले कति पैसा लुट्न सफल भएछौं गनेर हेरौं । उसको बोसले हकार्दै भन्यो: "कस्तो मूर्ख कुरा गरेको? यहाँ एकदम धेरै पैसा छ जसलाई गन्न धेरै समय लाग्छ। आज हामीले कति लुट्यौं भनेर भरे टिभिमा समाचारले भनिहाल्छ नि!"

यसलाई "अनुभव" भनिन्छ। हिजोआज किताबी ज्ञानभन्दा अनुभवको महत्त्व हुन्छ।
डाँकाहरू निस्केपछि बैंकको मेनेजरले सुपरभाइजरलाई पुलिसलाई बोलाउन आदेश दियो। तर सुपरभाइजरले उसलाई जवाफ दियो: "पर्खनुस्! पहिला हामी आफ्नो लागि १० मिलियन डलर निकालौं र हामीले पहिला हिनामिना गरेको ७० मिलियन डलरको पनि हिसाब यसैमा मिलाऔं।

यसलाई "छालसँगै पौडनु" भनिन्छ। परिस्थितिलाई आफ्नो अनुकुल ढाल्नु!
सुपरभाइजरले भन्यो: "यसरी हरेक महिना डाँकाहरू आउनु नि!"
यसलाई "दिक्दारी हटाउनु" भनिन्छ। तपाईंको काम भन्दा ब्यक्तिगत खुशी बढी महत्वपूर्ण हुन्छ।

भोलिपल्ट, टिभीमा समाचार आयो कि बैंकबाट १०० मिलियन डलर लुटियो। यो खवर सुनेर डाँकाहरूले आफूले लुटेको पैसा गन्न थाल्यो। तर जति गने पनि जम्मा २० मिलियन डलर मात्र भेटियो। डाँकाहरू रीसले चुर भएर गनगनाउन थाले: "साला, हामीले ज्यान जोखिममा हालेर जम्मा २० मिलियन डलर मात्र लुट्यौं। तर बैंक मेनेजरले चुट्कीको भरमा ८० मिलियन डलर लुट्यो। चोर हुनुभन्दा त शिक्षित हुनु नै राम्रो!

यसलाई "ज्ञान सुनजत्तिक्कै बहुमुल्य हुन्छ" भनिन्छ!
बैंक मेनेजर एकदम खुशी थियो किनभने उसले शेयरमार्केटमा लगानी गरेर डुबाएको पैसा त्यो डकैतीबाट पुर्ति गर्‍यो।
यसलाई "मौकामा चौका दाउ हान्नु" भनिन्छ। जोखिम मोल्न सक्ने!
अब यहाँ वास्तविक डाँकाहरू को ?
पढिसकेर आफ्नो प्रतिक्रिया दिनुहोला
श्रोत : सामाजिक सन्जाल

शिक्षा ऐन : आधारभूत तहमा बीए र माध्यमिक तहमा एमए पास अनिवार्य
13/09/2023

शिक्षा ऐन : आधारभूत तहमा बीए र माध्यमिक तहमा एमए पास अनिवार्य

२७ भदौ काठमाडौं सरकारले संघीयताअनुसार शिक्षा प्रणाली लागू गर्न आज संसद्मा दर्ता गराएको नयाँ शिक्षा ऐन संशोधन वि....

हार्दिक बधाई 🌹यश कम्पनिका सस्थापक Devraj Tamang अनुसूची २ नियम ३ (२) संग संबन्धित उदयपुर जिल्ला अदालत बाट लेखापडीमा नाम ...
20/08/2023

हार्दिक बधाई 🌹
यश कम्पनिका सस्थापक Devraj Tamang अनुसूची २ नियम ३ (२) संग संबन्धित उदयपुर जिल्ला अदालत बाट लेखापडीमा नाम निकाल्न सफल भएकोमा हार्दिक बधाई ।

 ***n
29/06/2023

***n

29/05/2023

रेशम चौधरी बारे बोल्दै रबि लामिछाने ...

महोत्तरीको अजमरपट्टीबाट १ सय केजी अवैध गाँजासहित दुई जना पक्राउ ।
23/05/2023

महोत्तरीको अजमरपट्टीबाट १ सय केजी अवैध गाँजासहित दुई जना पक्राउ ।

उदयपुर२०८० उभौली पर्वको अन्तिम दिन (मैझारो) गाईघाट बजारमा बिबिध कार्यक्रम गरी समापन गरिएको छ ! कार्यक्रममा पूर्वमन्त्री ...
23/05/2023

उदयपुर
२०८० उभौली पर्वको अन्तिम दिन (मैझारो) गाईघाट बजारमा बिबिध कार्यक्रम गरी समापन गरिएको छ ! कार्यक्रममा पूर्वमन्त्री गोपाल किराँती तथा जनजाति नेता आंकाजी शेर्पा लगायतले सम्बोधन गरेका थिए ।

तस्वीर :

 #बालेन
22/05/2023

#बालेन

राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक खेलाडीलाई जनही १ लाख रुपैयाँ सहित सम्मान गरेको छ ।
22/05/2023

राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक खेलाडीलाई जनही १ लाख रुपैयाँ सहित सम्मान गरेको छ ।

यस कम्पनिका संचालक Devraj Tamang ज्यु लाई जन्मदिनको सुभकामना ।🌹🌹
21/05/2023

यस कम्पनिका संचालक Devraj Tamang ज्यु लाई जन्मदिनको सुभकामना ।🌹🌹

उदयपुर सिमेन्ट उद्योगको बिजुली काटियो, ३६ करोड बुझाउँन बाँकी रहेकाे छ ।
15/05/2023

उदयपुर सिमेन्ट उद्योगको बिजुली काटियो, ३६ करोड बुझाउँन बाँकी रहेकाे छ ।

१५ दिन भित्र अव्यवस्थित तार नहटाए काठमाडौं महानगरपालिका आफैले हटाउने चेतावनी दिएको छ ।
25/04/2023

१५ दिन भित्र अव्यवस्थित तार नहटाए काठमाडौं महानगरपालिका आफैले हटाउने चेतावनी दिएको छ ।

चितवन  : ६२,८८० मत गन्दाराष्ट्रिय स्वतन्त्र पार्टी : ४४,४८६ नेपाली कांग्रेस : ८,२७५ नेकपा एमाले : ८,२१७
25/04/2023

चितवन : ६२,८८० मत गन्दा
राष्ट्रिय स्वतन्त्र पार्टी : ४४,४८६
नेपाली कांग्रेस : ८,२७५
नेकपा एमाले : ८,२१७

25/04/2023

चितवन - २ अपडेट (५६,५०७)
रवि लामिछाने (घण्टी) : ४०,०६९
जीतनारायण श्रेष्ठ (रुख) : ७,४५८
रामप्रसाद न्यौपाने (सूर्य) : ७,२६७

24/04/2023

तनहुँ मा स्वोर्णिम वाग्ले को अग्रता ।

24/04/2023

चितवन नयाँ अपडेट
रवि लामिछाने घण्टी - ६५६८
रामप्रसाद न्यौपाने सुर्य - ३०६६
जितनारायण श्रेष्ठ रुख - २५५७

Address

Udayapur
Udayapur
56300

Telephone

+9779841491608

Website

Alerts

Be the first to know and let us send you an email when Devraj Media House Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Devraj Media House Pvt. Ltd.:

Share