खबर एक्सप्रेस

खबर एक्सप्रेस यहाँ हामी समाजमा भयका समस्याहरु खुलस्त रुपमा देखाउने र त्यसको समाधान गर्न कोशिस गर्ने छौ!

बराहक्षेत्र धर्तिको पहिलो तिर्थस्थल भ्रमण गर्दा भक्तजनहरुमा अनुरोध बाटोको अवस्था बुझेर मात्र यात्रा गर्नु होला।तिर्थालु ...
11/06/2026

बराहक्षेत्र धर्तिको पहिलो तिर्थस्थल भ्रमण गर्दा भक्तजनहरुमा अनुरोध बाटोको अवस्था बुझेर मात्र यात्रा गर्नु होला।
तिर्थालु चडेको म्याजिक भ्यान १७ नम्बर डाडा आसपास केरा चोक भन्ने ठाउमा माथिबाट ढुङ्गा खस्दा म्याजिकको छत केही रुपमा क्षेती भयको र तिर्थालु घाइते भयका छन।
बाटोको अवस्था बुझेर मात्र यात्रा गर्नु होला।
#बराहक्षेत्रसेरोफेरो
#बराहदर्शन
#बरहदर्पन

10/06/2026

बर्तमान बालेन साहको निर्वाचन क्षेत्रको बाटो नबने पछि धानरोपेर बिरोध प्रर्दसन।

नेपाली कांग्रेसका पूर्व परराष्ट्र मन्त्री तथा उदयपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डा. नारायण खड्का ले यस क्षेत्रब...
10/06/2026

नेपाली कांग्रेसका पूर्व परराष्ट्र मन्त्री तथा उदयपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डा. नारायण खड्का ले यस क्षेत्रबाट तीन–तीन पटक चुनाव जितेर संसदमा प्रतिनिधित्व गर्नुभयो।

यस अवधिमा उदयपुर क्षेत्र नं. १ मा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिंचाइ, रोजगारी, पर्यटन लगायतका क्षेत्रमा के–कस्ता उल्लेखनीय विकास भए?जनताले प्रत्यक्ष अनुभूति
गर्ने गरी भएका कामहरू के हुन्?

तपाईंको विचारमा उहाँको कार्यकालमा भएका उपलब्धि, कमजोरी र विकासका कामहरू के–के छन्? #खबरएक्सप्रेस #उदयपुर #उदयपुर #क्षेत्रनं१ #नारायणखड्का

09/06/2026
09/06/2026

उदयपुर नापी कार्यालय!

बिराटनगरको अस्पतालमा नर्सहरूको मानवीय प्रयास भाइरलबिराटनगरको एक अस्पतालमा कार्यरत नर्सहरूले बिरामीहरूसँग रमाइलो गर्दै टि...
08/06/2026

बिराटनगरको अस्पतालमा नर्सहरूको मानवीय प्रयास भाइरल

बिराटनगरको एक अस्पतालमा कार्यरत नर्सहरूले बिरामीहरूसँग रमाइलो गर्दै टिकटक भिडियो बनाएको दृश्य यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियोमा नर्सहरू बिरामीहरूसँग नाच्दै, हाँस्दै र सकारात्मक वातावरण सिर्जना गर्दै देखिन्छन्।

भनिन्छ, बिरामीलाई औषधि मात्र होइन, माया, हेरचाह र हौसलाको पनि उत्तिकै आवश्यकता पर्छ। यही कुरालाई आत्मसात गर्दै नर्सहरूले बिरामीहरूको मनोबल बढाउने प्रयास गरेका छन्। अस्पतालको बेडमा बसेका बिरामीहरू समेत नर्सहरूको साथमा मुस्कुराउँदै रमाइलो गरेको देख्न सकिन्छ।

धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले नर्सहरूको यस कार्यको प्रशंसा गर्दै “यस्तो सकारात्मक ऊर्जा पनि उपचारको एक हिस्सा हो”, “बिरामीलाई खुसी राख्नु नै ठूलो सेवा हो” जस्ता प्रतिक्रिया दिएका छन्।

स्वास्थ्य उपचारसँगै मानसिक रूपमा पनि बिरामीलाई बलियो बनाउने उद्देश्यले गरिएको यो सानो प्रयासले धेरैको मन छोएको छ। नर्सहरूको यो मानवीय व्यवहारले अस्पतालभित्रको वातावरणलाई अझ आत्मीय र उत्साहपूर्ण बनाएको देखिन्छ।

जिल्ला अधिवेशनअघि रास्वपा पर्सामा कुटाकुट, तीन जना घाइतेजिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोटको विषयमा असन्तुष्टि जनाउँदै...
06/06/2026

जिल्ला अधिवेशनअघि रास्वपा पर्सामा कुटाकुट, तीन जना घाइते
जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोटको विषयमा असन्तुष्टि जनाउँदै एक पक्षले अधिवेशन स्थगित गर्न माग गरेको थियो। त्यसक्रममा भएको विवादले उग्र रूप लिएपछि कार्यकर्ताबीच कुटाकुट भएको हो।

चौदण्डीगढी नगरपालिकाका विभिन्न खोलाहरु बाट निकालिएको गिट्टी बालुवा ओसारपसार गर्ने टिफरहरु बजार क्षेत्र, स्कुल क्षेत्र के...
03/06/2026

चौदण्डीगढी नगरपालिकाका विभिन्न खोलाहरु बाट निकालिएको गिट्टी बालुवा ओसारपसार गर्ने टिफरहरु बजार क्षेत्र, स्कुल क्षेत्र केही नभनी गिट्टी ओसार्ने चटोरमा हुँइकिदा दुर्घटना को जोखिम बढेको छ।
अझ यि टिफर ले धुलाम्मे सडकमा पुर्याएको धुलो आतंकको त कुरै नगरौ।
सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण होस् !!

02/06/2026

बिधुतिय इ-रिक्सा र दुइपाङ्रे सवारी जो भाडाको रुपमा प्रयोग हुन्छ बार्शिक कर दिर्नुपर्ने बालेन सरकारको घोषणा।

Address

Udayapur
Udayapur
56302

Website

Alerts

Be the first to know and let us send you an email when खबर एक्सप्रेस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to खबर एक्सप्रेस:

Share