District Police Office, Udayapur

District Police Office, Udayapur Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from District Police Office, Udayapur, udayapur, Udayapur.

“आत्महत्या न्यूनीकरण” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्नमिति २०८३ साउन २० गते, बुधबार ।*************************समुदा...
05/08/2026

“आत्महत्या न्यूनीकरण” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
मिति २०८३ साउन २० गते, बुधबार ।
*************************
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अस्थाई प्रहरी पोष्ट चुहाडे उदयपुरको आयोजनामा त्रियुगा नगरपलिका वडा नं. ०७ चुहाडे चोक स्थित स्थानीय भद्रभलाद्धमी, बुद्धिजीवी, समाजसेवीहरुको उपस्थितिमा “आत्महत्या न्यूनीकरण” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

“आत्महत्या न्यनीकरण” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्नमिति २०८३ साउन १९ गते, मंगलबार ।*************************समुदा...
04/08/2026

“आत्महत्या न्यनीकरण” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
मिति २०८३ साउन १९ गते, मंगलबार ।
*************************
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अस्थाई प्रहरी पोष्ट नेपालटार, उदयपुरको आयोजनामा उदयपुरगढी गाँउपालिका वडा नं. ६ नेपालटार स्थित स्थानीय भद्रभलाद्धमी, बुद्धिजीवी, समाजसेवीहरुको उपस्थितिमा “आत्महत्या न्यनीकरण” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

“लागू औषध दुर्व्यसन न्यूनीकरण” सम्बन्धी सचेतनामूलक कक्षा सम्पन्नउदयपुर, २०८३ साउन १४ गते, बिहीवार ।*********************...
30/07/2026

“लागू औषध दुर्व्यसन न्यूनीकरण” सम्बन्धी सचेतनामूलक कक्षा सम्पन्न
उदयपुर, २०८३ साउन १४ गते, बिहीवार ।
**************************
जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा नगर प्रहरी कार्यालय, त्रियुगाबाट प्रहरी हवल्दार सुमित उदासको कमाण्डमा खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–११ स्थित पिस जोन बोर्डिङ स्कूलमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी “लागू औषध दुर्व्यसन न्यूनीकरण” सम्बन्धी सचेतनामूलक कक्षा सञ्चालन गरेको छ ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई लागू औषध दुर्व्यसनका कारण, त्यसबाट हुने शारीरिक, मानसिक तथा सामाजिक असर, लागू औषध सम्बन्धी प्रचलित कानुनी व्यवस्था तथा दुर्व्यसनबाट बच्ने उपायहरूका बारेमा जानकारी प्रदान गरिएको थियो ।
साथै, कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई लागू औषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी सचेतनामूलक पर्चा तथा पम्प्लेट समेत वितरण गरिएको थियो ।

“लागू औषध दुर्व्यसन न्यूनीकरण” सम्बन्धी सचेतनामूलक कक्षा सम्पन्नउदयपुर, २०८३ साउन  ०६ गते बुधवार ।**********************...
22/07/2026

“लागू औषध दुर्व्यसन न्यूनीकरण” सम्बन्धी सचेतनामूलक कक्षा सम्पन्न
उदयपुर, २०८३ साउन ०६ गते बुधवार ।
************************
जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा त्रियुगा न.पा.- ०३ स्थित श्री जनता बहुमुखी क्याम्पस मोतिगडामा, अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी "लागूऔषध दुर्व्यसन न्यूनीकरण” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक बिपेश कुमार देव ले विद्यार्थीहरूलाई लागू औषध दुर्व्यसनका, असर, कानुनी व्यवस्था, दुर्व्यसनबाट बच्ने उपाय सम्बन्धी जानकारी प्रदान गर्नुभयो ।
उक्त कार्यक्रममा लागू औषधसम्बन्धी सचेतनामूलक पर्चा तथा पम्प्लेट समेत वितरण गरिएको थियो ।

17/07/2026

नागरिकसँग प्रहरी रेडियो कार्यक्रमको ४९ औं श्रङ्खला
****************************

“सवारी दुर्घटना न्यूनीकरण” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्नमिति २०८३ असार ३१ गते, बुधबार ।*************************...
15/07/2026

“सवारी दुर्घटना न्यूनीकरण” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
मिति २०८३ असार ३१ गते, बुधबार ।
*************************
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी साउने उदयपुरको आयोजनामा त्रियुगा नगरपलिका वडा नं. १४ साउने चोकमा स्थानीय भद्रभलाद्धमी, बुद्धिजीवी, समाजसेवी तथा सवारीचालकहरूको उपस्थितिमा “सवारी दुर्घटना न्यूनीकरण” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

लागू औषध दुर्व्यसन न्यूनीकरण एवं आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कक्षा सम्पन्नउदयपुर, २०८३ असार ३० गते मंगलबार**...
14/07/2026

लागू औषध दुर्व्यसन न्यूनीकरण एवं आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कक्षा सम्पन्न
उदयपुर, २०८३ असार ३० गते मंगलबार
***********
जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिका वडा नं. ६ को समन्वयमा त्रियुगा न.पा.- ६ स्थित पंचकन्या माध्यमिक विद्यालय, पात्लेबासमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी "लागूऔषध दुर्व्यसन न्यूनीकरण एवं आत्महत्या न्यूनीकरण" सम्बन्धी सचेतनामूलक कक्षा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक बिपेश कुमार देव र प्रहरी वरिष्ठ नायव निरीक्षक गंगाराम राईले सहजीकरण गर्दै विद्यार्थीहरूलाई लागूऔषध दुर्व्यसन, यसका सामाजिक तथा कानुनी दुष्परिणामहरू र मानसिक तनावका बेला लिनुपर्ने सही निर्णय एवं आत्महत्या रोकथामका उपायहरूबारे सचित्र र व्यावहारिक उदाहरणसहित महत्वपूर्ण जानकारी प्रदान गर्नुभयो।
सबल र सुरक्षित समाज निर्माणका लागि विद्यालयस्तरबाटै सचेतना जगाउने उद्देश्यका साथ सञ्चालित यस कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक-शिक्षिका तथा १०० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

13/07/2026

बाढीबाट जोगिन यसरी गरौ पूर्वतयारी...
PMO Nepal हेलो गृह मन्त्रालय

लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित एक जना पक्राउ****
11/07/2026

लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित एक जना पक्राउ
****

Address

Udayapur
Udayapur

Alerts

Be the first to know and let us send you an email when District Police Office, Udayapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to District Police Office, Udayapur:

Shortcuts

Share