Pako khabar - पाको खबर

Pako khabar - पाको खबर पाको खबर/रमाईलो खबर/निष्पक्ष खबर

गाईघाट सरसफाई
25/10/2025

गाईघाट सरसफाई

सडकमा प्रहरीलाई अभद्र व्यवहार गर्ने समातिए-सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा एकजनालाई प...
01/10/2025

सडकमा प्रहरीलाई अभद्र व्यवहार गर्ने समातिए
-सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ३६ वर्षीय नेवाङ तामाङ छन् ।

काठमाडौं महानगरपालिका–१०, बुद्धनगरबाट उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनी काठमाडौंको बबरमहलमा बस्दै आएका थिए ।

उनले सडकमा खटिएका प्रहरीमाथि अपशब्द बोलेको भिडियो ‘भाइरल’ भएको थियो ।

27/09/2025

चाड पर्व लागे संगै गाईघाट आसपासका क्षेत्रमा चोरीका घटना बढ्न थालेका छन।

24/09/2025
17/09/2025
30/08/2025

त्रीयुगा ५ देउरिमा निजि पुस्तकालय उद्घाटन र नागरिक सम्मान कार्यक्रम सम्पन्न।

02/08/2025

अपाङ्गता भएका व्यक्तिको सहजीकरणमा तिव्रता, त्रीयुगा–५ मा सामग्री सहयोग

12/07/2025

आफ्नो टोल आफै सफा गरौ भन्दै देउरी बजार टोल बिकास सस्थाले थाल्यो बृहत सरसफाइ अभियान !!!
मनपरे फलो र सेयर गर्नु होला।
Hello.Kiran

Address

Gaighat
Udayapur

Website

Alerts

Be the first to know and let us send you an email when Pako khabar - पाको खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share