शिक्षा चौतारी नेपाल

शिक्षा चौतारी नेपाल what is psychology ?

🌟 ताजा समाचार | ज्ञान | सूचना अपडेट
🚀 हाम्रा अपडेटहरू Follow गरेर जान्नुहोस्।
👍 Like, Share र Invite गरेर हाम्रो परिवारमा सामेल हुनुहोस्!
💬 Post पठाउन चाहनुहुन्छ भने, मेसेज गर्नुहोस्।
🙏 तपाईंको साथ र सहयोगका लागि धन्यवाद!

असफलतामा नै सफलता खोज्ने मान्छेको पनि ह्याट्रिकनाम- प्रदिप भण्डारी ठेगाना- माण्डवी गाउँपालिका ३ प्युठान १) २०७३ - नि मा ...
14/10/2025

असफलतामा नै सफलता खोज्ने
मान्छेको पनि ह्याट्रिक
नाम- प्रदिप भण्डारी
ठेगाना- माण्डवी गाउँपालिका ३ प्युठान
१) २०७३ - नि मा वि अङ्ग्रेजी वैकल्पिक
२) २०७६- प्रा.वि सिफारिस ६ नम्बरमा
३) २०७६- प्रा. स बैकल्पिक
२०७८ - मा.वि करार सूचीमा नाम
२०७९ - मा .वि करार सूचीमा नाम
४) २०८०- नि.मा.वी अंग्रेजी वैकल्पिक परि सिफारिस
५) २०८२- मा.वि तह अंग्रेजी दुई नम्बरमा सिफारिस लुम्बिनी प्रदेशबाट हार्दिक बधाई छ सर।

अर्को ह्याट्रिक ! उहाँ हुनुहुन्छ सुकृती धमला ! घर कटारी न.पा. उदयपुर➡️ कोशी प्रदेश प्राथमिक तह (उदयपुर)२०८०, सिफारिस ।➡️...
14/10/2025

अर्को ह्याट्रिक ! उहाँ हुनुहुन्छ सुकृती धमला ! घर कटारी न.पा. उदयपुर

➡️ कोशी प्रदेश प्राथमिक तह (उदयपुर)२०८०, सिफारिस ।
➡️ कोशी प्रदेश निम्न माध्यमिक तह, अङ्ग्रेजी विषय २०८१ - सिफारिस
➡️ हालै २०८२ मा नेपाल सरकार शिक्षक सेवा आयोग कोशी प्रदेश अन्तर्गत माध्यमिक तह तृतीय श्रेणी अङ्ग्रेजी विषयमा सिफारिस हुनु सफल !

उहाँलाई पनि धेरै धेरै बधाई अनि थप प्रगतिको कामना!

माध्यमिक तहको गणित विषयको सबै प्रदेशको अन्तर्वार्ताको नतिजा तथा सिफारिस सम्बन्धी सूचना।
14/10/2025

माध्यमिक तहको गणित विषयको सबै प्रदेशको अन्तर्वार्ताको नतिजा तथा सिफारिस सम्बन्धी सूचना।

अवसर ।
14/10/2025

अवसर ।

14/10/2025

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशनपछि पार्टी नेतृत्व छोड्ने घोषणा गरेका छन्।

विद्यालय सहयोगी बिज्ञापन सम्बन्धमा
14/10/2025

विद्यालय सहयोगी बिज्ञापन सम्बन्धमा

अर्को ह्याट्रिक.... 🏆 उहाँ हुनुहुन्छ योगराज खवास ! घर बुढिगँगा, मोरङ!➡️ कोशी प्रदेश प्राथमिक तह (मोरङ)२०७६-सिफारिस ।➡️ क...
14/10/2025

अर्को ह्याट्रिक.... 🏆
उहाँ हुनुहुन्छ योगराज खवास ! घर बुढिगँगा, मोरङ!

➡️ कोशी प्रदेश प्राथमिक तह (मोरङ)२०७६-सिफारिस ।
➡️ कोशी प्रदेश निम्न माध्यमिक तह, अङ्ग्रेजी विषय २०७९-सिफारिस
➡️ कोशी प्रदेश माध्यमिक तह, अङ्ग्रेजी विषय २०८१-वैकल्पिक
➡️ हालै नेपाल सरकार शिक्षक सेवा आयोग कोशी प्रदेश अन्तर्गत माध्यमिक तह तृतीय श्रेणी २०८२ साल अङ्ग्रेजी विषयमा खुला तर्फ सिफारिस हुनु सफल !

उहाँलाई पनि धेरै धेरै बधाई अनि थप प्रगतिको कामना!

सानो उमेर अनि ठूलो सफलता: शिक्षक सेवा आयोगमा प्रवीणा मिसको ह्याट्रिक ! उहाँ प्रवीणा दाहाल, उमेर २४ वर्ष। ठेगाना: बराहक्ष...
14/10/2025

सानो उमेर अनि ठूलो सफलता: शिक्षक सेवा आयोगमा प्रवीणा मिसको ह्याट्रिक ! उहाँ प्रवीणा दाहाल, उमेर २४ वर्ष। ठेगाना: बराहक्षेत्र १० सुनसरी।
२०७९ मा पहिलो प्रयास मै सुनसरी जिल्लामा प्राथमिक तह शिक्षकमा सिफारिस । २०८१ मा नि.मा.वि. नेपालीमा २ नम्बरमा कोशी प्रदेशबाट सिफारिस । २०८१ मा माध्यमिक लाइसेन्स पहिलो प्रयासमा सफल । अनि हालै २०८२ असोजमा मा.वि. नेपाली विषयमा ४ नम्बरमा पहिलो प्रयास मै कोशी प्रदेशबाट सिफारिस ।

हार्दिक बधाई अनि शुभकामना । 🙏🌺👏

विद्यालयमा लेखापाल आवश्यकता ।।
14/10/2025

विद्यालयमा लेखापाल आवश्यकता ।।

यस वर्षको भाइटिकाको शुभसाइत बिहान ११:३९ बजे ।। सबैको तिहार सोचे जस्तै शुभ रहोस् ❤️🙏
14/10/2025

यस वर्षको भाइटिकाको शुभसाइत बिहान ११:३९ बजे ।।
सबैको तिहार सोचे जस्तै शुभ रहोस् ❤️🙏

13/10/2025

डाक्टर बन्न Medicine पढे झै, वकिल बन्न Law पढे झै, बैकमा काम गर्न Management पढे झै, इन्जिनियर बन्न Engineering पढे झै शिक्षक बन्न पनि Education पढनु पर्‍यो नि! शिक्षाशास्त्रमा मुख्य विषयहरू English, Nepali, Maths, Science, Population, ICT, Health, Geography, Social, Economics सबै विषयहरू छन नि। अनि विश्वविद्यालयहरूमा Education Faculty नै हुन्छ! हरेक विषयको आ-आफ्नै मर्म हुन्छ। शिक्षणलाई त्यति हल्का रूपमा लिइनु हुदैन। नत्र भने Education पढेकाहरू पनि वकिल, डाक्टर, इन्जिनियर, बैकमा जागिर गर्न किन नपाउने निश्चित तालिम लिएर? शिक्षण पेसाहरूको पनि पेसा हो! शिक्षा, शिक्षण र शिक्षकको अवमूल्ययन गर्नु शिक्षणको मर्म नबुझ्नु हो! विश्वमा शिक्षण एकदमै सम्मानित पेसा हो! जसले शिक्षा दिने गुरुहरूको सम्मान गर्न जान्दैन, उसले लिएको शिक्षाको कुनै अर्थ छैन!

अल्विदा विपिन, तिम्रो आत्माले शान्ती पाओस 😢😢भावपूर्ण श्रद्धाण्जली!!!!शोकसन्तप्त परीवारलाइ भगवानले धैर्यधारण गर्ने शक्ती ...
13/10/2025

अल्विदा विपिन, तिम्रो आत्माले शान्ती पाओस 😢😢
भावपूर्ण श्रद्धाण्जली!!!!
शोकसन्तप्त परीवारलाइ भगवानले धैर्यधारण गर्ने शक्ती प्रदान गरुन् ।
Note: हमासले नेपालका विपिन जोशीको मृत्‍यु भएको पुष्टि गरेको छ । जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने।

Address

Kathmandu

Telephone

+9779849994176

Website

Alerts

Be the first to know and let us send you an email when शिक्षा चौतारी नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to शिक्षा चौतारी नेपाल:

Share