ZERO MILE

ZERO MILE Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ZERO MILE, .

14/12/2022

महाेत्तरीकाे रामगाेपालपुरमा बिधार्थीहरुले प्रथम चरणमा चक्काजाम गरे । चक्काजामकाे केही घण्टा पश्चात नारावाजी गर्दै नगरपालिका कार्यालय पुगी ताेड्फाेड् र पथराव गरेका छन् । नागिरक वडा्पत्र च्यात्दै कार्यालय बाहिर राखिएकाे केही थान प्लाष्टिकका कुर्सी ताेड्फाेड् गर्नासाथ पानी टंकी गुडा्एर बीच सड्कमा आगाे लगाएका छन् । जनपद प्रहरी मूकदर्शक बन्दा सशस्त्र प्रहरीकाे टाेली समेतले अवस्था नियन्त्रणमा लिन नसकेपछि पीडित नेहा चाैधरी, त्यस्तै निहारिका सिंह राजपूत सहित बिधार्थीहरुले बजार समेत बन्द गराएका छन् । र अहिले सयाैंकाे संख्यामा बिधार्थी र महिलाहरु नारावाजी गरिरहेकै छन् । रामगाेपालपुरकाे अवस्था अझै तनावग्रस्त छ ।

याे घटना स्थानीय डा. पंकज चाैधरी र उनकी पत्नी नेहा चाैधरी लाई लिएर भएकाे हाे । ज्ञात नै छ कि डा. पंकजले नेहालाई दाईजाेका कारण यातना दिंदै आएकाे र नेहाले न्यायकाे लागि आवाज उठाउँदा पति पंकजले उनलाइ बहिष्कार गरेका छन् । पंकज अहिले प्रहरीकाे नियन्त्रणमा छन् । स्थानीय स्तरमा बसेकाे पञ्चायत पनि हालसम्म अनिर्णित नै रहेकाे बुझिएकाे छ ।

सुचना!
11/11/2022

सुचना!

कात्तिक १३, २०७९ । छठ पर्वकाे सम्पूर्णमा मंगलमय शुभकामना ।।
30/10/2022

कात्तिक १३, २०७९ । छठ पर्वकाे सम्पूर्णमा मंगलमय शुभकामना ।।

कात्तिक १०, २०७९ । शुभ साइत बिहान ११:३७ मा रहेकाे भाईटिका (भातृद्वतिया) काे सबैमा शुभकामना ।Happy BhaiTika (BharDutiya)
27/10/2022

कात्तिक १०, २०७९ । शुभ साइत बिहान ११:३७ मा रहेकाे भाईटिका (भातृद्वतिया) काे सबैमा शुभकामना ।

Happy BhaiTika (BharDutiya)

SHUBHA DIPAWALI 2022,परमेशि जगन्मातर्महालक्ष्मि नमाेऽस्तुते।।
24/10/2022

SHUBHA DIPAWALI 2022,
परमेशि जगन्मातर्महालक्ष्मि नमाेऽस्तुते।।

शुभ धनतेरस!!
22/10/2022

शुभ धनतेरस!!

Happy Vijaya Dashami to you and your family
05/10/2022

Happy Vijaya Dashami to you and your family

14/05/2022

शनिबार रातिदेखि लागू हुनेगरी अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

आज वैशाख ३०, शुक्रबार ।"मतदान गराैं, आफ्नाे प्रतिनिधि चुनाैं"
13/05/2022

आज वैशाख ३०, शुक्रबार ।
"मतदान गराैं, आफ्नाे प्रतिनिधि चुनाैं"

12/05/2022
जानकी नवमीकाे सबैमा शुभकामना!
10/05/2022

जानकी नवमीकाे सबैमा शुभकामना!

Address


Telephone

+9779849670182

Website

Alerts

Be the first to know and let us send you an email when ZERO MILE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ZERO MILE:

  • Want your business to be the top-listed Media Company?

Share