Tourismnepal.com

  • Home
  • Tourismnepal.com

Tourismnepal.com for tourism

काँग्रेसबाट नरेन्द्र भट्ट, श्रीजना राणा र माओवादी कोटाबाट कमल सापकोटा, देवराज जैशी, देविकृष्ण रोकाय मुख्य प्रतिस्पर्धामा
04/02/2024

काँग्रेसबाट नरेन्द्र भट्ट, श्रीजना राणा र माओवादी कोटाबाट कमल सापकोटा, देवराज जैशी, देविकृष्ण रोकाय मुख्य प्रतिस्पर्धामा

काठमाडौँ । नेपाल टुरिजम बोर्ड (एनटीबी) मा राजनीतिक नियुक्ति लिन पर्यटन व्यवसायीहरूको तीव्र प्रतिस्पर्धा चलेको छ ...

‘भारतीयहरू अहिले विवाहका लागि नेपाल आउन चाहन्छन् । जनकपुरमा, लुम्बिनीमा मात्र नभएर मुक्तिनाथमा गएर विवाह गर्न चाहन्छन् ।...
04/01/2024

‘भारतीयहरू अहिले विवाहका लागि नेपाल आउन चाहन्छन् । जनकपुरमा, लुम्बिनीमा मात्र नभएर मुक्तिनाथमा गएर विवाह गर्न चाहन्छन् । नेपाल सरकारले विशेष आधार बनाएर नेपाललाई म्यारिज–डेस्टिनेसन (विवाह गन्तव्य) को रूपमा विकास गर्न सक्यो र प्रचारप्रसार ग¥यो भने यसैबाट ठुलो आर्थिक लाभ लिन सक्छ,’ शाहले भने, ‘यसका लागि गरगहनाको सीमा हटाएर सरकारले खुला नीति लिन आवश्यक छ ।’

काठमाडौँ । अर्थतन्त्रको मुख्य आधार कृषि र पर्यटन भन्दै गर्दा सरकारकै केही नीतिका कारण मुलुकले सोचे अनुरूपको प्र....

त्रिभूवन विमानस्थलमा घाम ताप्दै गरेको ५ वटा चिनियाँ जहाज बिक्री गर्दै वायुसेवा निगम
25/12/2023

त्रिभूवन विमानस्थलमा घाम ताप्दै गरेको ५ वटा चिनियाँ जहाज बिक्री गर्दै वायुसेवा निगम

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम पछिल्लो समय एकैपटक तीनवटा मुद्दाले चर्चामा छ । नयाँ जहाज खरि....

25/02/2022
22/10/2021

पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जिपलाइन खेल्न धुलिखेल पुगेका...

कोरोना बीमाको ‘फ्लप कार्यक्रम’ : १० अर्बको घाटाको व्यापारसर्वसाधारणको भुक्तानी नै रोकियो, सवा ६ अर्ब बाँकी
24/08/2021

कोरोना बीमाको ‘फ्लप कार्यक्रम’ : १० अर्बको घाटाको व्यापार
सर्वसाधारणको भुक्तानी नै रोकियो, सवा ६ अर्ब बाँकी

असफल साबित बनेको महामारीको कोरोना बीमा कार्यक्रम समाप्त भइसकेको छ । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि सुरु भएको नौ.....

23/07/2021

आर्थिक वर्ष २०७७/७८ मा नेपालमा साढे ३२ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ । उद्योग विभागका अन...

सरकारले पैसा नदिँदा कोरोना बीमाको भुक्तानी बन्दबीमा कम्पनीहरूले मागे ७ अर्ब ५८ करोड
11/07/2021

सरकारले पैसा नदिँदा कोरोना बीमाको भुक्तानी बन्द
बीमा कम्पनीहरूले मागे ७ अर्ब ५८ करोड

सरकारले आफ्नो दायित्व अन्तर्गतको रकम निकासा नगरिदिँदा धेरै सर्वसाधारणले हालसम्म पनि कोरोना बीमा बापतको भुक्ता....

बजेट नम्बर २११ : दुगडलाई नुनको सोझो !दुगडले पार्टी कार्यालय दिए, सरकारले नुनको व्यापार दियो
14/06/2021

बजेट नम्बर २११ : दुगडलाई नुनको सोझो !
दुगडले पार्टी कार्यालय दिए, सरकारले नुनको व्यापार दियो

केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकार एकपछि अर्को विवादमा फस्दै गएको छ । दुईपटक प्रतिनिधिसभा विघटन गरेर आलोचित ...

योगेशको योगलाई पौडेलले संयोग बनाएर ल्याएका १० दिन कर्मचारी काज भ्रमण बिदा । कसरी पाउछन् कर्मचारीले बिदा ? कहाँ पुग्यो सा...
04/06/2021

योगेशको योगलाई पौडेलले संयोग बनाएर ल्याएका १० दिन कर्मचारी काज भ्रमण बिदा । कसरी पाउछन् कर्मचारीले बिदा ? कहाँ पुग्यो सातामा दुई दिन बिदा दिने प्रक्रिया ?

गत वर्ष पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले कर्मचारीलाई सातामा दुई दिन बिदा द....

भाग्यमानी  पाँच मन्त्रालय, जसले पाए खर्बमाथिको बजेटचार मन्त्रालयको बजेटमा कैँची, कृषि क्षेत्र प्राथमिकतामा परेन
30/05/2021

भाग्यमानी पाँच मन्त्रालय, जसले पाए खर्बमाथिको बजेट
चार मन्त्रालयको बजेटमा कैँची, कृषि क्षेत्र प्राथमिकतामा परेन

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि टप फाइभ (पाँच) मन्त्रालयले बजेटको विशेष प्राथमिकता पाएका छन् । चारवटा मन्त्रालय....

दोस्रोचोटि संसद विघटन गरेर आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेको सरकारले जेठ १५ भित्र अध्यादेशबाट बज...
22/05/2021

दोस्रोचोटि संसद विघटन गरेर आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेको सरकारले जेठ १५ भित्र अध्यादेशबाट बजेट ल्याउँदैछ । आगामी बजेटमा स्वास्थ्यसम्बन्धी खर्च धान्ने चुनौती त छँदैछ, मध्यावधि र स्थानीय तहको निर्वाचनका लागि एकै वर्षको बजेटमा कम्तिमा ७० अर्ब रुपैयाँ छुट्याउनुपर्ने देखिएको छ ।

दोस्रोचोटि संसद विघटन गरेर आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेको सरकारले जेठ १५ भित्र अध्याद.....

अलमलमा सरकार : बजेट पहिले कि विश्वासको मत ?पूर्वअर्थमन्त्री भन्छन्– कामचलाउ सरकारले बजेट ल्याउन सक्दैन
17/05/2021

अलमलमा सरकार : बजेट पहिले कि विश्वासको मत ?
पूर्वअर्थमन्त्री भन्छन्– कामचलाउ सरकारले बजेट ल्याउन सक्दैन

काठमाडौँ । नयाँ आर्थिक वर्षको बजेट घोषणा गर्ने दिन (जेठ १५) नजिकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वक.....

ठूला–ठूला रहर केही छैनन् । कमाउँला जमाउँला भन्ने पनि छैन । बस् बिहान बेलुकाको छाक टार्नुछ । जहान परिवार अनि एउटी बूढीआमा...
06/05/2021

ठूला–ठूला रहर केही छैनन् । कमाउँला जमाउँला भन्ने पनि छैन । बस् बिहान बेलुकाको छाक टार्नुछ । जहान परिवार अनि एउटी बूढीआमाको पेट पाल्नुछ । बिहान बेलुकाकै चुलो बाल्न दुई हातका नङ्ग्रा खियाउँदै छु । थाहा छैन, अब कसरी बाँचिन्छ । अब त रोगले भन्दा पनि भोकले मरिन्छ कि भन्ने चिन्ता लाग्न थालेको छ । हामीजस्ता भुइँमान्छेको पीडा कसले बुझिदिने ?’

‘ठूला–ठूला रहर केही छैनन् । कमाउँला जमाउँला भन्ने पनि छैन । बस् बिहान बेलुकाको छाक टार्नु छ । जहान परिवार अनि एउटी...

राति ९ बजेपछि रेस्टुरेन्ट व्यवसाय खोल्न पाइनेदुईदिनमै खारेज भयो स्वास्थ्य मन्त्रालयको सूचना
09/04/2021

राति ९ बजेपछि रेस्टुरेन्ट व्यवसाय खोल्न पाइने
दुईदिनमै खारेज भयो स्वास्थ्य मन्त्रालयको सूचना

काठमाडौं । रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्ने स्वास्थ्य मन्त्रालयको बुधबारको सूच....

पर्यटन क्षेत्रको बजेट २ प्रतिशत कटौतीनयाँ बजेटमा पुरानै कार्यक्रमको निरन्तरता
09/04/2021

पर्यटन क्षेत्रको बजेट २ प्रतिशत कटौती
नयाँ बजेटमा पुरानै कार्यक्रमको निरन्तरता

काठमाडौं । सरकार आगामी आर्थिक वर्षको बजेटको गृहकार्यमा व्यस्त छ । राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले अहिले ...

बालुवाटारबाट सडकको स्विच : मोदीको सिको !सडक र पुलमा प्रधानमन्त्रीको दाबी कति सत्य, कति मिथ्या ?
07/04/2021

बालुवाटारबाट सडकको स्विच : मोदीको सिको !
सडक र पुलमा प्रधानमन्त्रीको दाबी कति सत्य, कति मिथ्या ?

काठमाडौं । पछिल्लो समय मुलुकमा भौतिक निर्माण, सडक, पुल पुलेसाको उद्घाटन तथा शिलान्यासको लहर चलेको छ । प्रधानमन्त.....

Address


Telephone

+9779849506074

Website

Alerts

Be the first to know and let us send you an email when Tourismnepal.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tourismnepal.com:

  • Want your business to be the top-listed Media Company?

Share