
14/07/2025
दाउन्नेमा सडक विस्तार
नवलपरासी । नारायणगढ-बुटवल सडकअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने क्षेत्रमा सडक विस्तारको काम गरिँदै । सडक निर्माणमा ढिलाइ हुँदा यस खण्ड भएर यात्रा गर्ने यात्रुहरूले निकै सास्ती भोग्नु परेको छ । तस्बिर : विष्णुप्रसाद गौडेल/रासस