Keshav Rawat - केशब रावत

  • Home
  • Keshav Rawat - केशब रावत

Keshav Rawat - केशब रावत 🙏🌹 सत्य तथ्य दैनिक जानकारीहरु🌹 🙏

03/11/2025

सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनमा परी मृत्यु भएकामध्ये ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

पूरकबाट SEE  उत्तीर्णले Grade Sheet राखेर  Form भर्न सकिने।
03/11/2025

पूरकबाट SEE उत्तीर्णले Grade Sheet राखेर Form भर्न सकिने।

अवसर ।
03/11/2025

अवसर ।

निम्न माध्यमिक तहको लाइसेन्सको लागि आवेदन दिने आज अन्तिम दिन है !
03/11/2025

निम्न माध्यमिक तहको लाइसेन्सको लागि आवेदन दिने आज अन्तिम दिन है !

मधेसले बोलायो:- माध्यमिक तह तृतीय श्रेणीको स्थायी शिक्षक नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरुले जिल्ला छनौट गरी फार...
03/11/2025

मधेसले बोलायो:- माध्यमिक तह तृतीय श्रेणीको स्थायी शिक्षक नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरुले जिल्ला छनौट गरी फारम पेश गर्ने सम्बन्धी ७ दिने सूचना ।

03/11/2025
माध्यमिक तह तृतीय श्रेणीको जिल्ला छनौट सम्बन्धी सूचना -सुप
03/11/2025

माध्यमिक तह तृतीय श्रेणीको जिल्ला छनौट सम्बन्धी सूचना -सुप

२०८२ सालमा हुने SEE को लागि परीक्षा आवेदन फाराम भर्ने भराउने सम्बन्धी सूचना ।
03/11/2025

२०८२ सालमा हुने SEE को लागि परीक्षा आवेदन फाराम भर्ने भराउने सम्बन्धी सूचना ।

03/11/2025

दु:ख दिने काम भयो:- पूरक परीक्षाबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीले एकीकृत ग्रेडसिट लिन बोर्डको कार्यालय नै पुग्नुपर्ने नियमले आफूहरू मर्कामा परेको भन्दै विद्यार्थीले गुनासो गरेका छन् ।

माध्यमिक तह तृतीय श्रेणीको स्थायी शिक्षक नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरुले जिल्ला छनौट गरी फाराम पेश गर्ने सम्...
31/10/2025

माध्यमिक तह तृतीय श्रेणीको स्थायी शिक्षक नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरुले जिल्ला छनौट गरी फाराम पेश गर्ने सम्बन्धी ७ दिने सूचना !!
१४ कात्तिक, २०८२

29/10/2025

सरकारले विद्यालय शिक्षाको माध्यमिक तहमा अनिवार्य कम्प्युटर शिक्षा लागू गर्ने निर्णय गरेसँगै यसका लागि करिब ७ हजार १०० थप शिक्षक आवश्यक पर्ने र त्यसले राज्यलाई वार्षिक ५ अर्ब रुपैयाँको आर्थिक भार थपिने प्रारम्भिक अनुमान गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही अनुमानका आधारमा अर्थ मन्त्रालयसँग बजेट माग गरेको छ।

29/10/2025

‘शिक्षक दरबन्दी पुनरावलोकन अध्ययन कार्यदल’ ले तीन महिनाअघि बुझाएको प्रतिवेदनअनुसार हाल प्राथमिक तहमा २० हजार ४६५ शिक्षक बढी छन् भने निम्नमाध्यमिक र माध्यमिक तहमा क्रमशः १२ हजार ४४६ र ९ हजार ४९९ गरी कुल २१ हजार ९४५ शिक्षक अपुग छन्।

Address


Telephone

+9779812405160

Website

Alerts

Be the first to know and let us send you an email when Keshav Rawat - केशब रावत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Keshav Rawat - केशब रावत:

  • Want your business to be the top-listed Media Company?

Share