Swasthya Page - स्वास्थ्य पेज

  • Home
  • Swasthya Page - स्वास्थ्य पेज

Swasthya Page - स्वास्थ्य पेज स्वास्थ्यका समाचार,जानकारी,सूचना लगायत सचेतनामुलक भिडियोहरुका लागि स्वास्थ्य पेजसँग जोडिनुहोस् ।
www.swasthyapage.com
(2)

31/10/2025

🧠 मस्तिष्कघात (ब्रेन स्ट्रोक) पछि प्रत्येक सेकेन्ड महत्वपूर्ण !
कन्सल्टेन्ट न्यूरोसर्जन डा. जोशन न्यौपानेका अनुसार , लक्षण देखिएको ४.५ घण्टा भित्र अस्पताल पुगे उपचार अत्यन्त प्रभावकारी हुन्छ ।
ढिला पुग्दा ज्यान नै जोखिममा पर्न सक्छ वा अंग नचल्ने जस्ता गम्भीर जटिलता हुन सक्छन् ।

एचसीआरसी अस्पतालले दियो एम्बुलेन्स चालकलाई ५० वटा रिफ्लेक्टिभ सुरक्षा ज्याकेट
31/10/2025

एचसीआरसी अस्पतालले दियो एम्बुलेन्स चालकलाई ५० वटा रिफ्लेक्टिभ सुरक्षा ज्याकेट

नेपालगन्जः नेपालगन्जस्थित एचसीआरसी अस्पतालले संयुक्त एम्बुलेन्स चालक संघ बाँकेलाई ५० वटा रिफ्लेक्टिभ सुरक्षा...

स्वास्थ्य मन्त्रालय सिंहदरबार परिसरमै सार्ने तयारी
31/10/2025

स्वास्थ्य मन्त्रालय सिंहदरबार परिसरमै सार्ने तयारी

नेपालगन्जः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अब सिंहदरबारमा सार्ने तयारी थालिएको छ । सिंहदरबार परिसरको दक्षिण ...

30/10/2025

महिनावारीको अनियमितता —धेरै महिलाको साझा चिन्ता
डा. राजन महतसँग — कारणदेखि समाधानसम्मको सरल र उपयोगी जानकारी

भाषण गर्दागर्दै जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम ढले…
30/10/2025

भाषण गर्दागर्दै जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम ढले…

नेपालगन्जः राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार आकस्मिक निधन भएको छ....

ओशो भन्छन्ः प्रेम र सम्मान नभए यान्त्रिक क्रिया मात्र बन्न पुग्छ यौन
30/10/2025

ओशो भन्छन्ः प्रेम र सम्मान नभए यान्त्रिक क्रिया मात्र बन्न पुग्छ यौन

ओशोले यौनलाई मानव जीवनको मूलभूत ऊर्जाको रूपमा परिभाषित गरेका छन् । उनको विचारमा, यौन केवल शारीरिक सुख वा प्रजननक.....

30/10/2025

दिमागको नशा फुट्दा हुने स्ट्रोक र नशा ब्लक भएर हुने स्ट्रोक — यी दुईमध्ये कुन बढी खतरनाक हुन्छ र किन ?

पत्रकार प्रियास्मृति ढकालले न्यूरो सर्जन डा.मनिष कोलाक्षपतिसँग सोध्नुभएको प्रश्न 👇

जहाँ जन्मिइन्, त्यहीँ सेवा गर्ने संकल्पका साथ अघि बढेकी न्यूरोसर्जन डा.उपमा !
30/10/2025

जहाँ जन्मिइन्, त्यहीँ सेवा गर्ने संकल्पका साथ अघि बढेकी न्यूरोसर्जन डा.उपमा !

नेपालगन्जः दाङको घोराहीमा रहेको घोराही स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्यूरो (स्नायु सम्बन्धि) सेवा प्रारम्भ ग...

भर्खरै गरेका कुराहरू बिर्सिने, के हो त ब्रेन फग ?
30/10/2025

भर्खरै गरेका कुराहरू बिर्सिने, के हो त ब्रेन फग ?

भर्खरै गरेका कुराहरू बिर्सिने, कुनै कुरामा ध्यान लगाउन खोज्दा पटक्कै नलाग्ने, दिमागमा भार परेको जस्तो भइरहने समस...

29/10/2025

स्ट्रोकको लक्षण १ मिनेटमै चिन्न सकिन्छ — तर ढिलाइले ज्यान जान सक्छ !
विश्व स्ट्रोक दिवसमा नेपालगञ्ज न्यूरो एण्ड जनरल हस्पिटलको विशेष कार्यक्रम

29/10/2025

"विज्ञ चिकित्ससँग मस्तिकघातका कुरा"

मुटुको हर्टअट्याक जस्तो, दिमागको नशामा ब्लक → ब्रेन स्ट्रोक !
कारण : अनुशासनहीन जीवनशैली
— न्यूरो सर्जन डा. मनिष कोलाक्षपति”

कोहलपुरमा भोलिदेखि ७ दिने निःशुल्क ऊर्जाध्यान शिविर हुने
29/10/2025

कोहलपुरमा भोलिदेखि ७ दिने निःशुल्क ऊर्जाध्यान शिविर हुने

कोहलपुरः कोहलपुरमा भोलिदेखि सात दिने निःशुल्क ऊर्जाध्यान शिविर आयोजना गरिएको छ । कोहलपुर नगरपालिकाको आयोजना तथ...

Address


Alerts

Be the first to know and let us send you an email when Swasthya Page - स्वास्थ्य पेज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Swasthya Page - स्वास्थ्य पेज:

  • Want your business to be the top-listed Media Company?

Share