Nepal Network Media/Devghat Live•

  • Home
  • Nepal Network Media/Devghat Live•

Nepal Network Media/Devghat Live• समाज रुपान्तरण को अलग धार लुकाइएको विषय को प्रष्ट उजागर बेथिति विरुद्ध को एक प्रहार. Nepal Network Media/Devghat Live

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शेरबहादुर देउवा र दीपक खड्काको घरमा जलेको अवस्थामा भेटिएका भनिएको रकममाथि अनुसन्धान...
22/09/2025

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शेरबहादुर देउवा र दीपक खड्काको घरमा जलेको अवस्थामा भेटिएका भनिएको रकममाथि अनुसन्धान अघि बढाएको छ ।

भ्रामक समाचारलाई बेवास्ता गरौं>गृहमन्त्री ओमप्रकाश अर्याललाई जोडेर लेखिएको 'पदभार सम्हालेको भोलिपल्टै ४८ करोडको प्रहरी प...
22/09/2025

भ्रामक समाचारलाई बेवास्ता गरौं
>गृहमन्त्री ओमप्रकाश अर्याललाई जोडेर लेखिएको 'पदभार सम्हालेको भोलिपल्टै ४८ करोडको प्रहरी पोसाक खरिद घोटाला'को समाचारलाई सरकारले पूर्णतः भ्रामक भनेको छ। मन्त्रीले पदभार ग्रहण गरेको दिन करोडौँको खरिद निर्णय व्यवहारतः असम्भव देखिँदा, अघिल्लो सरकारको सेटिङ हतारमा टुंग्याइएको शंका बलियो बनेको छ। गृह मन्त्रालयले यसबारे मन्त्रीलाई पनि थाहा नभएको पुष्टि गर्दै, गृहमन्त्रीको नाम मुछेर बदनाम गर्ने प्रयास भएको र जनता आफै सचेत रहेकाले के ठिक के बेठिक भनेर अथ्र्याउन सक्ने जनाएको छ। खरिद प्रक्रियामा अनियमितता देखिएमा संलग्न अधिकारीहरू कानूनी कारबाहीबाट बच्न नसक्ने समेत गृहले स्पष्ट पारेको छ । जेनजी युवाको बलिदान र योगदानबाट बनेको यो सरकार देश र जनताको हितमा अडिग रहनेछ, एक रत्ती पनि दायाँबाँया गरिने छैन।, गृहमन्त्री अर्यालले ग्यालेक्सीखबर डटकमलाई संक्षिप्त प्रतिक्रिया दिदै भने। यता आम जनताले समेत सामाजिक सञ्जालमा १ः३० बजे सपथ लिएर करिब ३ बजे पदभार ग्रहण गरेका मन्त्रीले सोही दिन यत्रो निर्णय गरे भनेर कसरी अनि कसले पत्याउनु, यो समाचार बदनियतले लेखेको प्रष्ट देखिन्छ भन्दै प्रतिक्रिया दिइरहेका छन् ।

21/09/2025

Jam of chitwan..

नारायणगढ–मुग्लिन सडकखण्ड, तुइनखोला मा खसेको सुक्खा पहिरो , प्रहरि का अनुशार पहिरो खशिरहेकोले बाटो खुल्ने अझै सम्भावना छै...
20/09/2025

नारायणगढ–मुग्लिन सडकखण्ड, तुइनखोला मा खसेको सुक्खा पहिरो , प्रहरि का अनुशार पहिरो खशिरहेकोले बाटो खुल्ने अझै सम्भावना छैन

20/09/2025

🚨 महत्वपूर्ण सूचना 🚨

📍 स्थान: चितवन – नारायणगढ–मुग्लिन सडकखण्ड, तुइनखोला
🌧️ स्थिति: सडकमा ठूलो पहिरो खसेको छ

✅ आज दिनभर यो मार्गमा यात्रा नगर्नु होला , गर्नै परे वैकल्पिक बाटो प्रयोग गर्नु होला।
✅ यात्रामा निस्कनु अघि स्थानीय प्रशासन वा ट्राफिक प्रहरीसँग जानकारी लिएर मात्र योजना बनाउनुहोस्।
✅ सुरक्षा नै पहिलो प्राथमिकता हो।
✅ कृपया यो जानकारी अरूलाई पनि शेयर गर्नुहोस्।

17/09/2025

जेनजी आन्दोलनको बेला यसरि जलेको थियो चितवनको मालपोत कार्योलय र राजस्व कार्योलय

17/09/2025

असोज १ शोक दिवस : Gen Z आ'न्दोलनको क्रममा मृ:त्यु भएको विद्यार्थी, सर्वसाधारण र सुरक्षाकर्मी प्रति पवित्र तिर्थस्थल देवभुमि देवघाटधाम बाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ । 🌹😢🙏

17/09/2025

असोज १ शोक दिवस : Gen Z आ'न्दोलनको क्रममा मृ:त्यु भएको विद्यार्थी, सर्वसाधारण र सुरक्षाकर्मी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। 😢🕯️🌹

जेन-जी आन्दोलनमा सहजीकरण गरेका सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ । हामी नेपालको कार्यालयबाट बैठकका लागि निस्किँदै गर...
17/09/2025

जेन-जी आन्दोलनमा सहजीकरण गरेका सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ । हामी नेपालको कार्यालयबाट बैठकका लागि निस्किँदै गर्दा एक अपरिचित समूहले गाडी र बाइकबाट पिछा गर्दै आक्रमण प्रयास गरेपछि उनी अहिले सेनाको सुरक्षामा रहेको बुझिएको छ ।

17/09/2025

Breaking: बागमती प्रदेशका सभामुखले पदबाट राजीनामा दिएका छन्! 😮

Address

Devghat

33915

Alerts

Be the first to know and let us send you an email when Nepal Network Media/Devghat Live• posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share