It is very important to change with time because time teaches us to change not to stop...!
13/01/2024
हरेस कत्ति पनि नखानु! जिन्दगीले कहि बाट पनि नयाँ मोड लिन सक्छ, प्रयास गर्दै राख्नुपर्छ
27/12/2023
रौतहट - २०८० पुस ०९ गते
रौतहट जिल्ला माधव नारायण नगरपालिका वडा नं. ५ मिठुयावा बस्ने संजय राम को छोरा बर्ष १६ को चन्दन राम लाई ४/५ महिना पहिला ललाई फकाई उही न. पा. बस्ने रामश्रीष्ट साह तेलीले भारतको पंजाब मेहदी बनाउने काममा लगियो। काम गर्ने जाने क्रममा मोटरसाइकल दुर्घटनामा खुट्टा भाँचियो।
साधारण उपचार गराई निको न भएपछि भाचिएको खुट्टामा कपडा बेरेर नेपाल पठाइयो। पछी स्थानीय अस्पतालहरूमा उपचार गराउने क्रममा काठमाण्डौंको कृष्ट हस्पिटलमा रेफर गरियो।
त्यस पछि कम्मरभन्दा मुनि खुट्टा नै काटनु पर्यो भने परिवारजनले जानकारी दिनुभयो।
घाइते रामको हाल उपचार हेल्थ ल्याण्ड हस्पिटलमा रौतहटको गरुडा मा राखी उपचार गराउदै छ काममा लग्ने साह एक त बाल श्रम गरायो घाइते परिवारले केही भन्दा उल्टै चमार दुसादले के नै गर्न सक्छौ भन्ने अ शब्द प्रयोग गर्छ निज घाइते को आमाले जानकारी दिनुभयो।
चमार कल्याण समाज जिल्ला समिति रौतहटले जानकारी पाउने बित्तिकै केन्द्रीय समिति र जिल्ला समितिले घाइतेको अवस्था बुझ्न हेल्थ ल्याण्ड हस्पिटल गरुडा पुग्यो साथै घाइते परिवारले न्याय दिलाउन पहल थालिसकेको जानकारी समाजका जिल्ला अध्यक्ष धर्मेन्द्र रामले जानकारी दिनुभयो। साथै सम्पूर्ण अधिकारकर्मीहरूलाई न्याय दिलाउन पहल गरिदिनु हुन घाईते परिवारले आग्रह गर्नुभयो
Be the first to know and let us send you an email when Mehara sunil posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.