Breaking- सरकारकाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । तपाईहरू यो निर्णय प्रति के भन्नु हुन्छ ?
24/03/2025
SEE Case: Sunsari ma " Groupchat banayera cheat garauna khojne" 3 jana Exam hall Guard karwahi (कारवाही) ma pareka chan. 😐
21/03/2025
Breaking...
ठाकुरराममा पुन: निर्वाचनको माग गर्दै विद्यार्थी संगठनहरूले निकालेको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ।
(भिडियो समाजि सञ्जाल)
30/07/2024
आफ्नो शिर भगवानका पवित्र चरणहरूमा समर्पित गर्नुहोस्, भगवानले आफ्नो स्नेही हात हजुरको शिरमा राख्नुहुनेछ। ❤️🙏
Pic.
28/07/2024
स्थानीयले हिजो बस भनेर आशंका गरिएको बस्तु रातभरको वर्षाले अहिले त्रिशुली बढेर देख्न छोडेको स्थानीयले बताएका छन् ।
28/07/2024
Class 12 Result Update: Data entry work is currently in final stage and result may come this week if there is no technical issue, otherwise Next week. 🕉️
28/07/2024
बिहानै पशुपतिनाथको दर्शन: Good Morning ! We are from Pashupatinath Temple. ❤️🙏
28/07/2024
Wow.. Sandeep Lamichhane takes 2 wickets for his team Vancouver Knights in last night's match during Global T20 Cricket League.😮
27/07/2024
थाहा पाउनु भयो त: आज राति १० बजेर १३ मिनेटमा ताप्लेजुङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। 😮
11/09/2023
बाकी खेल आज:The Asia Cup Super Four match between India and Pakistan, which was postponed due to rain, will be played today.❤️
30/08/2022
आज ३:३० बजे बस्ने भनिएको NEB को बैठक स्थगित गरिएको छ । यो संगै नतिजा आज नआउने पक्का भएको हो ।
30/08/2022
Class 12 ko result nikalne kaam final stage ma pugeko cha vane aja-bholi ma meeting basera result publish garne kura aauna sakcha.. Stay Tuned for updates
Be the first to know and let us send you an email when Birgunj Online Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.