Click Dharan

Click Dharan 100 % Dharan, Click Dharan.

15/09/2025

सुन्दर पेन्टिङ र तस्वीर पाउने हाम्रो फ्रेमिङ पसलका संचालक /फोटोपत्रकार सनम तामाङसङ्ग छोटो कुराकानी ।

14/09/2025

तोडफोड, आगजनीको घटनामा संलग्न भएको समाचार प्रकाशन भएपछि अग्रज पत्रकार धरान १२ का विमल शाक्यले पत्रकार सम्मेलन गरेका छन् ।

14/09/2025

आफ्नो फेसबुक आईडी ह्याक गरेर Esewa मा पैसा पठाईदिनु भन्दै ठगी भएपछि धरान १९, जिमीचोकका दिपेन घलेले प्रहरीमा उजुरी दिनुभएको छ । उहाँले सबैलाई सचेत रहन पनि आग्रह गर्नुभएको छ ।

14/09/2025

पूर्व उपमेयर मन्जु भण्डारीको छोरी भन्दै डेरामा बस्ने युवतीलाई रड प्रहार, नगद र सुनका गहना पनि लुटेर लगे । पति मुरारी सुबेदी भन्छन्-लिष्ट नै बनाएर नियोजितरुपमा आक्र*मण भयो ।

सर्दुमा भेटिएको शवको पहिचान खुल्यो, भागेका कैदी साथी पुर्याउन चिण्डे डाँडातर्फ गएका थिए
13/09/2025

सर्दुमा भेटिएको शवको पहिचान खुल्यो, भागेका कैदी साथी पुर्याउन चिण्डे डाँडातर्फ गएका थिए

धरान: सर्दु खोलामा भेटिएको शवको पहिचान खुलेको छ । मृतक धरान वडा नं १७ उज्वल मार्ग निवासी युवा तुफान सुनुवार भएको व.....

धरानमा भएको तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई नियन्त्रणमा लिन सर्वपक्षीय नागरिक बचाउ अभियानको माग
13/09/2025

धरानमा भएको तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई नियन्त्रणमा लिन सर्वपक्षीय नागरिक बचाउ अभियानको माग

धरान: जेन्जी आन्दोलनको उद्देश्य विपरीत धरानमा भएको तोडफोड, लुटपाट, आगजनी र जघन्य अपराधमा परिचित प्रतिनिधि र पात्.....

13/09/2025

Help Post: पर्स हराएको सम्बन्धी सूचना

आज दिउँसो करिब १२:४५ बजे, धरान–३ स्थित सम्झना खाजा घर र युनिक माछा पसल अगाडि खैरो (brown) रंगको एउटा पर्स खसेको छ। पर्स भित्र महत्वपूर्ण कागजातहरू रहेका छन्। पर्स भेट्नु हुने जसैले कागजातहरू सुरक्षित रुपमा फिर्ता गरिदिनुहुन्छ भने सहयोग हुनेछ र इनाम पनि दिइनेछ।
धन्यवाद।
Contact No- 9851166044
BPKIHS, Dharan

13/09/2025

सरसफाई कार्यक्रम गर्दा बदनाम हुने गरि फोटो भाईरल गरेपछि रोयल इष्टर्न इन्फिल्डर्स धरानको पत्रकार सम्मेलन ।
स्थान: Big futsul, dharan 15

सर्दु खोलामा भेटियो एक युवाको शव, पहिचान खुल्न बाँकी
13/09/2025

सर्दु खोलामा भेटियो एक युवाको शव, पहिचान खुल्न बाँकी

धरान: धरानको वडा नं ११ र २० को सिमाना भएर बग्ने सर्दु खोलामा एक युवाको शव भेटिएको छ । खोलाले बगाएर ल्याएको अवस्थामा ...

13/09/2025

जेनजी आन्दोलनको नाममा पुर्वमेयर मनोजकुमार मेन्याङ्बोको होटल क्षतिग्रस्त, हातैबाट ६ लाख लुटेर लगे ।

13/09/2025

केन्द्रिय समितिबाट निर्णयसमेत नगरी आङबुहाङको वंशावली विमोचन हुन लागेको गरेको भन्दै विरोध । कार्यक्रम हालभित्रै प्रवेश गर्न नदिएको भन्दै आकस्मिक पत्रकार सम्मेलनमा के भने ?

12/09/2025

धरानको भाटभटेनीको चौथो तलामा भेटियो थप तीन मानव कंकाल अवशेष, जम्मा ४ पुग्यो

Address

Durga Path, Dharan 8
Dharan Bazar
56705

Alerts

Be the first to know and let us send you an email when Click Dharan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Click Dharan:

Share