पेशाले स्वास्थ्यकर्मी (GM-HA) 🏥🩺💊💉
स्वास्थ्य जानकारी। जनचेतना।जनस्वास्थ्य सेवामा समर्पित। स्वास्थ्य लोकसेवा
“स्वस्थ समाज, समृद्ध भविष्य” 🇳🇵❤️🙏
27/04/2026
Bagmati HA Result Published.Thanks to all the candidate.👏👏👏
20/04/2026
स्थानीय तहमा स्वास्थ्य क्षेत्रका लागि बार्षिक योजना तथा बजेट तर्जुमा सम्बन्धि मार्गदर्शन !
16/04/2026
राष्ट्रिय भिटामीन ए तथा जुकाको औषधि 💊 खुवाउने सम्बन्धी सूचना #जनहितमाजारी #संदेश
14/04/2026
✅नयाँ वर्ष २०८३ ले तपाईं हरुको जीवनमा नयाँ आशा, मीठा सम्झना र उज्यालो भविष्यको कथा लेखोस अधुरा सपना पूरा हुन ।
नयाँ वर्ष तपाइहरुको जीवनमा केवल समयको परिवर्तन होइन सुन्दर परिवर्तनको सुरुवात बनोस । सम्पुर्ण लाइ धेरै-धेरै शुभकामना ❤️🌷🌺🙏
08/04/2026
१० औ स्वास्थ्य बीमा दिवसको शुभकामना। स्वास्थ्य बीमा अनिवार्य गराै ।
नारा:- “राज्यको लगानी, नागरिकों योगदान,
स्वास्थ्य बीमा साझा अभियान"
07/04/2026
World Health Day
Slogan:- "Together for Health,
Stand with Science”
"विश्व स्वास्थ्य दिवस २०२६
06/04/2026
❇️नेपाल सरकारले हप्ताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरिएको छ । २०८२ चैत्र २३ गते सोमवारबाट लागू हुने गरि सरकारी कार्यालयहरुको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम भएको छ ।
Note:- शुक्रवार पनि कार्यलय समय ९-५ नै हुनेछ! 😊
05/04/2026
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा मातहतका कार्यालय (कार्यस्थल) मा यौनजन्य दुर्व्यवहार निवारण सम्बन्धी आचारसंहिता, २०८२
Ministry of Health and Population-Nepal
24/03/2026
विश्व क्षयरोग दिवस २०८२- हो !
नारा:- हामी क्षयरोग अन्त्य गछौं। राष्ट्रिय अभियान, हाम्रो योगदान ।
World Tuberculosis day 2026: Yes! We can End TB: Led by Country, Powered by Us!
23/03/2026
Vacancy Announcement!!! 📢
करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना 📣
/ANM
Be the first to know and let us send you an email when Oshim Kumar Mandal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.