Daily Fun & News

  • Home
  • Daily Fun & News

Daily Fun & News Fun • News • Daily Updates
Laugh + दैनिक रमाइलो भिडियो, अपडेट, र हल्का समाचारहरू तपाईंको लागि।
Follow गर्नुहोस्

10/07/2026

हामीलाई चाहिँ सिंगापुर, जापान, अमेरिका, अष्ट्रेलियाजस्तो देश चाहिन्छ, अनि नियम भने पालना गर्न चाहँदैनौँ। आफूलाई जे मन लाग्यो त्यही गर्न पाउनुपर्छ भन्ने सोच पनि ठीक होइन।

गरिब जनताले यति ठूलो जरिवाना कसरी तिर्छन् भन्ने कुरा पनि धेरैले उठाएका छन्। तर जरिवाना गरिब वा धनीलाई भनेर होइन, गल्ती गर्ने व्यक्तिलाई लाग्ने हो।

अहिले मधेशतिर पनि अर्को व्यक्तिले आफूलाई आगो लगाएको खबर आयो। नियम पालना गर्न वा कानुनअनुसार चल्न नमान्ने, अनि कारबाही भएपछि आफूलाई आगो लगाउने वा आत्महत्या गर्ने जस्ता कदम चाल्नु कुनै पनि हिसाबले सही होइन।

म यहाँ कसैको मृत्यु ठीक थियो भनेर भनेको होइन। कसैको ज्यान जानु दुःखद कुरा हो। तर नियम पालना नगर्ने, जरिवाना तिर्नुपर्‍यो भनेर आफूलाई आगो लगाएर ज्यान गुमाउनु पनि गलत नै हो।

र अर्को कुरा, म कुनै पनि नेता वा कुनै पार्टीको अन्धभक्त होइन। मैले यहाँ केवल नियम पालना (Rule Follow) गर्ने विषयमा मात्र आफ्नो धारणा राखेको हुँ। नियम सबैका लागि समान हुनुपर्छ—जुनसुकै व्यक्ति, नेता वा सामान्य नागरिक किन नहोस्। त्यसैले कृपया मेरो कुरा राम्रोसँग बुझेर मात्र प्रतिक्रिया दिनुहोस्।

26/06/2026

25/06/2026

Follow me first and comment below ⬇️ I’ll follow you back instantly! 🚀

गगन थापालाई दुई शब्दमा वर्णन गर्नुपर्दा के भन्नुहुन्छ?
22/06/2026

गगन थापालाई दुई शब्दमा वर्णन गर्नुपर्दा के भन्नुहुन्छ?

22/06/2026

👉 Let’s grow together! Follow garnus, follow back paunuhos. 🚀

12/06/2026

😁😁😁

12/06/2026

🤣🤣🤣

28/05/2026

Follow to follow

Address


Telephone

+9779809402763

Website

Alerts

Be the first to know and let us send you an email when Daily Fun & News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share