Kalika FM

Kalika FM Kalika FM :: समाचार र संगीतमा सदैब अगाडि । मध्ये नेपालको सर्वोत्कृष्ट रेडियो ! www.kalikanews.com
(881)

15/08/2025

जनताको मतमा हाम्रो प्रश्न छ ।
मल ल्याउन सरकारसँग पर्याप्त बजेट नभएको कृषिमन्त्री रामनाथ अधिकारीको स्पष्टीकरण तपाईलाई कस्तो लाग्यो ?

यो प्रश्नमा आफ्नो मत ब्यक्त गर्न कालिका एफएमको आधिकारीक फेसबुक पेजमा राखिएको स्टाटसमा कमेण्ट गर्न सक्नुहुनेछ भने ट्विटर, वाट्स एप र भाईवरबाट लिखित प्रतिकृया जनाउन सक्नुहुनेछ ।

यसै प्रश्नमा आफ्नो आवाज सहितको प्रतिकृया राख्न ०५६–५१७१५८ मा सम्पर्क गर्न सक्नुहुनेछ। तपाईहरुको उत्कृष्ट प्रतिकृया प्रत्येक दिन राति ८ बजेको कालिका न्युज एक्सप्रेस र बिहान १० बजेको कालिका हाईलाईट्समा प्रशारण गरिनेछ ।

बागलुङका एक जनप्रतिनिधि व्यावसायिक स्याउखेतीमा रमाउँदै
15/08/2025

बागलुङका एक जनप्रतिनिधि व्यावसायिक स्याउखेतीमा रमाउँदै

मनसुन क्रमशः कमजोर हुँदै
15/08/2025

मनसुन क्रमशः कमजोर हुँदै

15/08/2025

हाई मास्ट लाईट जडान गर्न पीपलको रूख काट्न हतार,बत्ती बाल्न र बाटाे बनाउन हतार नगरेपछि एक्सिडेन्ट स्पट बन्दै धारेचाेक, स्थानिय आजित ।
भिडियाे:समीर चापागाइ

15/08/2025

बिद्यालय शिक्षा बिध्यकमा निजिको धारणा के ?
कार्यक्रम:समय सन्दर्भ
अतिथि: टीकाराम पुरी , [ पुर्ब अध्यक्ष ,प्याब्सन ]
प्रस्तोता: समीर चापागाईं

२०८२ श्रावण   ३०  गते  शुक्रवार  १५  अगस्त २०२५  को राशीफलhttps://youtu.be/ueAKdF7V62k
15/08/2025

२०८२ श्रावण ३० गते शुक्रवार १५ अगस्त २०२५ को राशीफल
https://youtu.be/ueAKdF7V62k

14/08/2025

LIVE!!
कालिका हाईलाईट्स हरेक दिन बिहान ५:२० बजे, साउन ३० गते

14/08/2025

´ माओवादीले किन बनाउदैछ पाटी एकतालाई मुख्य एजेन्डा´

कार्यक्रम : आजका कुरा
अतिथि : पुर्ण कुमारी सुवेदी (स्थायी कमिटी सदस्य, माओवादी केन्द्र)
प्रस्तोता : सुनिल पराजुली
प्राविधिक : आदर्श पौडेल

14/08/2025

LIVE!!
देश विदेशका ताजा समाचारको संगालो,रात को ८ बजेको कालिका न्युज एक्सप्रेस,साउन २९ गते,

०८२ साउन ३० गते साँझ ७ बजेको कालिका समाचार
14/08/2025

०८२ साउन ३० गते साँझ ७ बजेको कालिका समाचार

०८२ साउन ३० गते साँझ ७ बजेको कालिका समाचारसुचना, समाचार अनि मनोरञ्जनको लागि Kalika Hd च्यानललाई subscribe, like र Share गर्न नभुल्नु ....

14/08/2025

श्रीकृष्ण जन्माष्टमीमा नारायणी कला मन्दिर नारायणगढले रोपाइँ जात्रा गर्ने
भिडियो : सुनिलकुमार श्रेष्ठ Sunil Kumar Shrestha

ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते
14/08/2025

ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते

Address


Alerts

Be the first to know and let us send you an email when Kalika FM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kalika FM:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share