BuddhaShanti Update

BuddhaShanti Update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BuddhaShanti Update, Media/News Company, Jhapa District.

बुद्धशान्ति,झापा, देश तथा विदेशका सम्पुर्ण समाचार, सुचना तथा अन्य सम्पुर्ण जानकारीका लागि हाम्रो पेज लाईक गर्नुहोला !
सम्पर्क गर्नुहोस् : ९८१५०७२६२०| किरण काफ्ले

पुनर्निर्माणमा जुट्दै बुद्धशान्ति गाउँपालिकादेशको पछिल्लो घटनाक्रम र उत्पन्न परिस्थितिले क्षतिग्रस्त भएको बुद्धशान्ति गा...
18/09/2025

पुनर्निर्माणमा जुट्दै बुद्धशान्ति गाउँपालिका
देशको पछिल्लो घटनाक्रम र उत्पन्न परिस्थितिले क्षतिग्रस्त भएको बुद्धशान्ति गाउँपालिकाको प्रशासनिक भवनमा आज व्यापक सरसफाइ कार्य सम्पन्न गरिएको छ।

Gen Z को आन्दोलनमा जलाइएको अर्थ मन्त्रालय भवनमा रंगरोगन सुरु भएको छ ।
18/09/2025

Gen Z को आन्दोलनमा जलाइएको अर्थ मन्त्रालय भवनमा रंगरोगन सुरु भएको छ ।

जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते जलाइएका भक्तपुरका दुई प्रहरी वृत्तसहित १७ वटा प्रहरी प्रभाग एवं एकाइहरु स्थानीयको ...
18/09/2025

जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते जलाइएका भक्तपुरका दुई प्रहरी वृत्तसहित १७ वटा प्रहरी प्रभाग एवं एकाइहरु स्थानीयको आर्थिक सहयोगमा धमाधम मर्मत गरिएका छन् ।
जगाती प्रहरी वृत्त र थिमि प्रहरी वृत्तको मर्मत जारी छ भने कतिपय प्रहरी प्रभाग एवं चौकीहरु स्थानीयले मर्मत गरिरहेका छन् । आगजनीबाट ध्वस्त जिल्ला ट्राफिक प्रहरी कार्यालयले एउटा कोठाबाट काम सुरु गरेको छ । स्थानीयको आर्थिक सहयोगमा भवन मर्मत सुरु गरिएको छ ।

विदेशमा रहेका नेपालीलाई समानुपातिक मत दिने व्यवस्था मिलाइने, नो भोटको अधिकार पनि मतपत्रमै दिने प्रस्ताव
18/09/2025

विदेशमा रहेका नेपालीलाई समानुपातिक मत दिने व्यवस्था मिलाइने, नो भोटको अधिकार पनि मतपत्रमै दिने प्रस्ताव

18/09/2025

जे'न'जी यी युवाले गरे यस्तो दमदार कुरा, कसको मन नछोला

धनगढी पार्क अगाडिको सडकलाई ‘जेनजी मार्ग’ नामकरण गरिने मेयर गोपि हमालले घोषणा गरेका छन।तपाईंलाई कस्तो लाग्यो?
18/09/2025

धनगढी पार्क अगाडिको सडकलाई ‘जेनजी मार्ग’ नामकरण गरिने मेयर गोपि हमालले घोषणा गरेका छन।तपाईंलाई कस्तो लाग्यो?

"नेपालीबाटै सहयोग संकलन गरेर सिंहदरबार पुनर्निर्माण सुरू गरिनेछ।" - कुलमान घिसिङ, उर्जा मन्त्री
17/09/2025

"नेपालीबाटै सहयोग संकलन गरेर सिंहदरबार पुनर्निर्माण सुरू गरिनेछ।" - कुलमान घिसिङ, उर्जा मन्त्री

जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झु...
17/09/2025

जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने!

आज विश्वकर्मा पूजा, औजार र सवारीसाधनको पूजा गरी मनाइँदै
17/09/2025

आज विश्वकर्मा पूजा, औजार र सवारीसाधनको पूजा गरी मनाइँदै

जय पाथीभरा माता । माताले सबैलाई कल्याण गरुन् ।
17/09/2025

जय पाथीभरा माता । माताले सबैलाई कल्याण गरुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले चालू वर्षको राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेका छन् । अब सरकारलाई अध्यादेश मार्फत कानुन ल्...
16/09/2025

राष्ट्रपति रामचन्द्र पौडेलले चालू वर्षको राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेका छन् । अब सरकारलाई अध्यादेश मार्फत कानुन ल्याउने बाटो खुल्नेछ ।

16/09/2025

यसपालीको दशैं टीकाको साइत बिहान ११ः५३ बजे परेको छ । ❤️

Address

Jhapa District

Telephone

+9779815072620

Website

Alerts

Be the first to know and let us send you an email when BuddhaShanti Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BuddhaShanti Update:

Share