Rutine of Dolpa banda

  • Home
  • Rutine of Dolpa banda

Rutine of Dolpa banda The voice of Dolpa

21/09/2024

Master Mind Chori: Rautahat ko Gaur & Garuda area ma rati ko time ma surung khanera (सुरुङ्ग खनेर) chori garne ek jana male lai Police arrest gareko cha bhane Investigation bata unle pahila pani 5 ota ghar ma yesari nae chori gareko paiyeko cha. 🤯

आज शनिबार ! भगवान कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहो!❤️🙏Pic: Neupanephoto
21/09/2024

आज शनिबार ! भगवान कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहो!❤️🙏

Pic: Neupanephoto

  : यस वर्षको दसैँको टिकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ !! ...
21/09/2024

: यस वर्षको दसैँको टिकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ !! ♥

उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्: Good Morning! We are from Mardi Himal, Pokhara. 🙏❤Pic: Sagar Sharma
21/09/2024

उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्: Good Morning! We are from Mardi Himal, Pokhara. 🙏❤

Pic: Sagar Sharma

Unstoppable: Cristiano Ronaldo scores again and reaches 902 Career goals and he dedicated last night's goal to his son. ...
21/09/2024

Unstoppable: Cristiano Ronaldo scores again and reaches 902 Career goals and he dedicated last night's goal to his son. 😍❤️

Popular singer Amrit Gurung talks about simple life says: साथीभाइ हरु चिल्लो मोटरमा हिँड्दा आफू पनि हिँडौं जस्तो लाग्थ्य...
20/09/2024

Popular singer Amrit Gurung talks about simple life says: साथीभाइ हरु चिल्लो मोटरमा हिँड्दा आफू पनि हिँडौं जस्तो लाग्थ्यो, मानिससँग जे छैन त्यसको अभाव खड्किँदो रहेछ, पछि मलाई त्यो कुरा केही पनि होइन जस्तो लाग्यो, साथीहरुको देखेर रहर मात्र लागेको रैछ, अनि पछि विस्तारै जब मैले केही पाउन थालेँ, मलाई के लाग्न थाल्यो भने म एक छाक राम्रो खान सकूँ, एक आङ राम्रो लुगा लाउन सकूँ, एउटा स्वस्थ जीवन बाँच्न‌ सकूँ त्यत्ति भए पुग्छ जस्तो लाग्यो ❤️

बिगत कयौं बर्ष देखी बुबाको पुरानो फोटो बोकेर बुवा खोज्दै गरेको छोरिलाइ  बुबा  भेटिदाको खुशीको आशु❤️🌺☘️
20/09/2024

बिगत कयौं बर्ष देखी बुबाको पुरानो फोटो बोकेर बुवा खोज्दै गरेको छोरिलाइ बुबा भेटिदाको खुशीको आशु❤️🌺☘️

चालु आर्थिक वर्षको दुई महिनामै साढे ९४ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्र...
20/09/2024

चालु आर्थिक वर्षको दुई महिनामै साढे ९४ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदनअनुसार गत साउन र भदौमा मात्र सार्वजनिक ऋण ९४ अर्ब ५२ करोड रुपैयाँ थपिएको हो ।

  : नेपाल राष्ट्र बैंकको नवनिर्मित केन्द्रीय कार्यालय भवनको आधिकारिक तस्विर !! 😲♥Pic. Nepal Rastra Bank
20/09/2024

: नेपाल राष्ट्र बैंकको नवनिर्मित केन्द्रीय कार्यालय भवनको आधिकारिक तस्विर !! 😲♥

Pic. Nepal Rastra Bank

के पायौं एकछिनलाई देश भक्ती देखाउदै भिडियो बनाएर Social Media मा हालेर ! देशलाई मन देखि माया र सम्मान गर्न सिकौं !🇳🇵🤔Pic...
20/09/2024

के पायौं एकछिनलाई देश भक्ती देखाउदै भिडियो बनाएर Social Media मा हालेर ! देशलाई मन देखि माया र सम्मान गर्न सिकौं !🇳🇵🤔

Pic: Razeev Shrestha

मिस्टर काठमाडौंका विजेता प्रकाश राईको निधनमा मोरङको पथरी शनिश्चरे नगरपालिकाले आइतवार बिदा दिएको छ । बुधबार निधन भएका राई...
20/09/2024

मिस्टर काठमाडौंका विजेता प्रकाश राईको निधनमा मोरङको पथरी शनिश्चरे नगरपालिकाले आइतवार बिदा दिएको छ । बुधबार निधन भएका राईको सम्मानमा नगरपालिकाले बिदा दिएको हो ।

Save our History: ढुङ्गा र माटोले मात्र बनेको सात सय वर्ष पुरानो मुस्ताङको चराङ दरबार ! 😮 तस्बिरः सन्तोष गौतम / रासस
20/09/2024

Save our History: ढुङ्गा र माटोले मात्र बनेको सात सय वर्ष पुरानो मुस्ताङको चराङ दरबार ! 😮

तस्बिरः सन्तोष गौतम / रासस

Address


Alerts

Be the first to know and let us send you an email when Rutine of Dolpa banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rutine of Dolpa banda:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share