खबरमाला

खबरमाला समाचार र मनोरञ्जनका लागि हामीलाई फलो गर्नुहोला। �

13/10/2025

चार होटल तथा रेष्टुरेन्टमा प्रहरीले छापा हानेर ४५ जनालाई नियन्त्रणमा लिएको छ ।

नेपालगञ्जका ती होटल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधि तथा कार्य भएको गुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर होटल तथा रेष्टुरेन्टमा छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

उनले होटेल तथा रेष्टुरेन्ट सञ्चालकलाई नियन्त्रणमा लिइएको उल्लेख गर्दै अनुसन्धान जारी रहेको बताए । प्रहरीले नेपालगञ्जको मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दङ्गाली होटलमा छापा मार्दा ३१ महिला र १४ पुरुष नियन्त्रणमा लिइएको जनाएको छ ।

पक्राउपर्नेमा आठ जना भारतीय युवकसमेत रहेका छन् ।

13/10/2025

विगत ७३८ दिनदेखि अतिवादी समूह समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई बुझाउने बताएको छ।

यसअघि आजै हमासले २० जीवित बन्धकलाई मुक्त गरिसकेको छ। जोशीसहित चार जना बन्धकको शव हस्तान्तरण गर्न लागिएको हमासको सैन्य एकाइले जनाएको छ।

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार इजरेली सेनाले सोमवार हस्तान्तरण गर्न लागिएका चार शवमध्ये जोशीको पनि हुन सक्ने जानकारी दिएको छ।

“इजरेलस्थित नेपाली अवैतनिक महावाणिज्यदूत नद्दाब बेन यहूदालाई फोन गरेर चार जनामध्ये विपिनको पनि शव आउन सक्ने खबर गरेको रहेछ,” उनले भने।

गोरुगाडामा धान पराल घर लगिँदैकञ्चनपुर
13/10/2025

गोरुगाडामा धान पराल घर लगिँदै
कञ्चनपुर

डोको बुन्दै वृद्धफिक्कल (इलाम)
13/10/2025

डोको बुन्दै वृद्ध
फिक्कल (इलाम)

थाक्रोमा मकैमन्थली (रामेछाप)
13/10/2025

थाक्रोमा मकै
मन्थली (रामेछाप)

धरहराकाठमाडौँ
13/10/2025

धरहरा
काठमाडौँ

कोदो
13/10/2025

कोदो

पिम्बहाल पोखरीललितपुर
13/10/2025

पिम्बहाल पोखरी
ललितपुर

मकै भण्डारणअछाम
13/10/2025

मकै भण्डारण
अछाम

ह्वाइट गुम्बाकाठमाडौँ
13/10/2025

ह्वाइट गुम्बा
काठमाडौँ

13/10/2025

हुन पनि #ओली प्रधानमन्त्री हुँदा नेपालले फुटबलमा पनि हार्थ्यो, क्रिकेटमा पनि।

13/10/2025

Best dialogue ever😂

Address

Kathmandu
Dharan
44600

Telephone

+9779860065145

Website

Alerts

Be the first to know and let us send you an email when खबरमाला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to खबरमाला:

Share