सत्य चाहन्छ कि उसलाई सबैले चिन्न सकाेस र झूटलाई सधैं डर लाग्छ कि कसैले मलाई नचिनोस्।
(1)
14/03/2024
मच्छर का देशी उपचार 🦟🦟 🕯️
23/01/2024
04/11/2023
04/11/2023
🏏दश वर्षपछि नेपाली क्रिकेटले विश्वकपको यात्रा तय गरेको खुशी एकातर्फ र त्यही खुसीले रात बिताउँनै नपाउँदा कर्णाली प्रदेशको जाजरकोट रुकुम केन्द्र विन्दु भएर आएको विनाशकारी भूकम्पले कैयौंको ज्यान लिई कैयौँलाई घरबारविहीन बनाई पश्चिमी नेपाल कर्णाली प्रदेश लगायत पुरै देश दुखी अर्थात् शोकाकुल भएको छ ।यस्तो अवस्थामा नेपाल सरकारको ध्यान त्यो क्षेत्र मा छिटो भन्दा छिटो जाओस्। छिटोभन्दा छिटो सबैको उद्धार गरियोस्। 😭😭
सबै मृतक प्रति हार्दिक श्रदाञ्जली।
Be the first to know and let us send you an email when Bohara Kalpu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.