मौन घाउहरू

मौन घाउहरू एउटा त्यस्तो दिन आउनेछ जुन दिन मेरो नाम मात्र पनि तिम्रो सम्पूर्ण जिन्दगीको परिचय बन्नेछ

09/07/2025
आफ्नो सपना पूरा गर्नका लागि आँखा खोल र काम गर।Mamata लैलैRoshan Shrestha@topfansPushpa Bista Saud Manju Bharti कीर्तिकमल...
03/07/2025

आफ्नो सपना पूरा गर्नका लागि आँखा खोल र काम गर।
Mamata लैलैRoshan Shrestha@topfansPushpa Bista Saud Manju Bharti कीर्तिकमल डेकाSiva Assam VlogSushila Sushila Saroj Saroj

30/06/2025

अन्जान र अनिश्चित भविष्यले नै मानिसलाई भगवान प्रति आस्था राख्न बिबस तुल्याउछ

Good evening

सधैं अघि बढ, गल्तीबाट सिक।Roshan ShresthaMamata लैलैManju Bharti
29/06/2025

सधैं अघि बढ, गल्तीबाट सिक।
Roshan Shrestha
Mamata लैलै
Manju Bharti

02/03/2025

रामेले बीस वर्षसम्म शहरमा परिश्रम गरेर बचत गरेको पैसाले गाउँमा आफ्नो परिवारको लागि एउटा घर बनायो।

त्यसपछि, आफ्नो नयाँ घरमा आफ्नो परिवारसँग बस्नको लागि शुभ दिन तोक्यो। उसले घर अर्पणको कार्यक्रम बनायो र बजारबाट मिठाई र फलफूलहरू किनेर ल्यायो।

तर घर सर्ने एक दिन अगाडि रातभर मुसलधारे बर्षा भयो र खहरे उर्लेर आइ रामेको नयाँ घर जगैसमेत बगाएर लग्यो।

रामे बिहानै आफ्नो नयाँ घर हेर्न जाँदा केही पनि देखेन। बिस्तारै अरू गाउँलेहरू पनि भेला हुन थाले र उसलाई सान्त्वना दिन थाले। गाउँलेहरूले उसको लागि आफ्नो चिन्ता व्यक्त गरे, किनभने उसले त्यहाँ बस्न पाउनु अघि नै आफ्नो घर गुमाएको थियो।

तर रामेले अफूले अर्पण कार्यक्रमको लागि किनेर ल्याएको मिठाई र फलफूल निकालेर सबैलाई खुशीसाथ बाँड्न थाल्यो।

यो देखेर त्यहाँ उपस्थित सबै छक्क परे।

यो देखेर एकजना साथीले भने, "के तिमी पागल भयौ? तिम्रो भर्खरै बनेको घर खहरेले बगाएर लग्यो, जिन्दगीभरको कमाइ खेर गयो, अनि तिमी चाहिँ यहाँ खुसीले मिठाई बाँड्दै छौ!!"

रामेले मुस्कुराउँदै भन्यो, "तपाईंहरू यो घटनाको नकारात्मक पक्ष मात्रै हेर्दै हुनुहुन्छ, त्यसैले सकारात्मक पक्ष देख्न सक्नुहुन्न। आज नै मेरो नयाँ घर बगाएर लैजानु एकदम राम्रो भयो!

यो घरमा मेरो परिवारसहित बस्न थालेपछि बाढी आएर बगाएको भए म, मेरी श्रीमती र छोराछोरी सबैको ज्यान जान सक्थ्यो! त्यस्तो भएको भए कति ठूलो क्षति हुन्थ्यो होला?

त्यसैले जे भयो, राम्रोको लागि नै भयो।"

कयौं पटक हामी सबै कुरा गुमाए जस्तो महसुस गर्छौं, तर त्यस समयमा पनि, यदि हामीले कठिन परिस्थितिप्रति सकारात्मक दृष्टिकोण राख्छौं भने, हामी शान्त र राम्रोसँग त्यो परिस्थितिलाई सामना गर्न सक्नेछौं।

हरेक घटनामा नकारात्मक र सकारात्मक दुवै पक्ष हुन सक्छ। हरेक कालो बादलभित्र एउटा चाँदीको घेरा हुन सक्छ। हरेक बाँचेको पललाई ईश्वरबाट पाएको एउटा सुनौलो मौका सम्झेर जिउनुपर्छ। ゚

भन्दा गफ लाए जस्तै होला तर हनुमानजीले लंका जलाउदा सलाइ दिने मान्छे मै हुँ 😁😁😂😋😋
12/02/2025

भन्दा गफ लाए जस्तै होला तर हनुमानजीले लंका जलाउदा सलाइ दिने मान्छे मै हुँ 😁😁😂😋😋

01/02/2025

Shout out to my newest followers! Excited to have you onboard! Nam Ba, Avagi Kti Ma

माननीय ज्ञानेन्द्र शाहीज्यूका पिताको असामयिक निधनको खबरले अत्यन्त दुःखी बनाएको छ। स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्...
29/01/2025

माननीय ज्ञानेन्द्र शाहीज्यूका पिताको असामयिक निधनको खबरले अत्यन्त दुःखी बनाएको छ। स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। हार्दिक श्रद्धाञ्जली!!!

Address

Lamjung

Telephone

+9779841246681

Website

Alerts

Be the first to know and let us send you an email when मौन घाउहरू posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मौन घाउहरू:

Share