17/06/2025
सरकारको नेतृत्व गर्नका लागि ३ वटा कुरा अनिवार्य चाहिन्छ। पहिलो, गरिछाड्छु भन्ने नेतृत्व (डिटरमाइन्ड लिडरसिप), दोस्रो, प्रभावकारी प्रशासन र तेस्रो, सामाजिक अनुशासन । यी ३ वटै कुरा सुदूरपश्चिम प्रदेश सरकार सञ्चालकहरूमा देखिँदैन।
प्रदेश सरकारले आधारभूत तहका जनताका समस्या, गुनासा, असन्तोष हरदम सुन्न तयार हुनुपर्छ ताकि जनता/नागरिकमा